Pradip Khadka

Pradip Khadka "हरेक विहान तपाईसंग दुईटा विकल्प हुन्छन : निद्रालाई निरन्तरता दिने वा उठेर सपना पछ्याउने ।"
Namaste 🙏🇳🇵
एक यात्री🏃

थाकेर मान्छे घर जान्छ, तर घरमै थाकेको मान्छे कहा जान्छ ?   #प्रdip
11/12/2025

थाकेर मान्छे घर जान्छ, तर घरमै थाकेको मान्छे कहा जान्छ ?
#प्रdip

29/11/2025

सम्झनाले जित्यो, अनि मैले हार्नै पर्यो !!
#प्रdip

धेरै गार्हो हुन्छ नी है सबैकुरा याद हुँदा हुँदैपनी सबैकुरा भुलेजस्तै गरि चुपचाप बस्नलाई..!!   #प्रdip
11/11/2025

धेरै गार्हो हुन्छ नी है सबैकुरा याद हुँदा हुँदैपनी सबैकुरा भुलेजस्तै गरि चुपचाप बस्नलाई..!!
#प्रdip

हिल्टन बन्द, हायत बन्द,पोखराका केही ठुला होटलहरु बन्द,केही होटल डरले पाहुना आउन छोडेर बन्द, पर्यटक आगमन बन्द, भाटभटेनीका...
25/10/2025

हिल्टन बन्द,
हायत बन्द,
पोखराका केही ठुला होटलहरु बन्द,
केही होटल डरले पाहुना आउन छोडेर बन्द,
पर्यटक आगमन बन्द,
भाटभटेनीका आधा शाखा बन्द,
चन्द्रागिरी केवलकार बन्द,
केही उद्योग माग कम हुदा र डरले बन्द,
ठुला ३० उद्योग विजुली विवादले बन्द
तर
खुल्ला छ त राजनैतिक दल दर्ता गर्ने खेल,
खुल्ला छ त गाली र विरोधको बजार,
खुल्ला छ त देश जलाउने हात,
खुल्ला छन त हजारौ कैदीहरु,
खुल्ला छ त विदेशी शक्तिले खेल्ने ठाउ ।

अर्थतन्त्र ढल्यो, रोजगारी हरायो, उद्योग ढले !
देश बन्द छ,😢

उदाउँदो घाम भन्दा पनि झिलिमिली बत्तीको साँझ मन पर्ने भएछु सायद हराउँदै छु.....त्यसैले होला ,हिजो को रमझम भन्दा यो एकान्त...
23/10/2025

उदाउँदो घाम भन्दा पनि
झिलिमिली बत्तीको साँझ
मन पर्ने भएछु
सायद हराउँदै छु.....
त्यसैले होला ,
हिजो को रमझम भन्दा
यो एकान्त को आज मन पर्ने भएछु।

#प्रdip

22/10/2025

“Two souls, one divine energy Mahadev and Parvati.” ❤️💜🌼

22/10/2025

आज नेपालको मौलिक संवत् नेपाल संवत् ११४६ को उपलक्ष्यमा सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना ।❤️🇳🇵
.
#प्रdip

 ❤️🇳🇵नेपाल आइसीसी टि२० मेन्स विश्वकप २०२६ एसिया र इएपी क्षेत्र छनोटको च्याम्पियन बन्दै अर्को वर्ष भारत र श्रीलंकामा हुने...
17/10/2025

❤️🇳🇵
नेपाल आइसीसी टि२० मेन्स विश्वकप २०२६ एसिया र इएपी क्षेत्र छनोटको च्याम्पियन बन्दै अर्को वर्ष भारत र श्रीलंकामा हुने टि२० विश्वकपमा छनोट भएको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो ।
❤️🇳🇵🎉👏🏻
❤️🇳🇵
#प्रdip

16/10/2025

Good morning everyone ❤️
जहाँ शिव छन्, त्यहाँ प्रेम स्वतः जन्मिन्छ 🕉️

#प्रdip

विश्वकपमा हामी नेपाली: Nepal wins the match against Oman by 38 runs and secures the spot for the upcoming T20 World Cup ...
15/10/2025

विश्वकपमा हामी नेपाली: Nepal wins the match against Oman by 38 runs and secures the spot for the upcoming T20 World Cup 2026. ❤️
A proud moment for the entire nation.❤️🇳🇵
What a time to feel the pride, passion, and pure emotion of being Nepali. With hearts full of glory and dreams turned into reality, Nepal marches to the ICC Men's T20 World Cup 2026, to be hosted by India and Sri Lanka. For the third time ever, we have qualified for the ICC Men's T20 World Cup.
Cricket Association of Nepal-CAN
❤️🇳🇵
#प्रdip

5 Out of 5 🤐 5Th direct hit for Dipendra singh airee 🐅You are real legend- Dipendra ❤️🇳🇵
15/10/2025

5 Out of 5 🤐 5Th direct hit for Dipendra singh airee 🐅
You are real legend- Dipendra ❤️🇳🇵

Address

Doti
Dhangadhi
091

Alerts

Be the first to know and let us send you an email when Pradip Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category