Routine Of Sudurpaschim News

Routine Of Sudurpaschim News This page is Open For Give update about all sports and events

सपथ खानु अगाडि राप्रपा सांसदहरु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन् । 😮
26/03/2026

सपथ खानु अगाडि राप्रपा सांसदहरु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन् । 😮

📢 महेन्द्रनगरमा नयाँ ट्युसन सेन्टर सञ्चालनमाबेलडाँडी गाउँपालिकाका युवा हरीश बहादुर चन्द र नरेश बहादुर चन्द सहित अन्य दुई...
26/03/2026

📢 महेन्द्रनगरमा नयाँ ट्युसन सेन्टर सञ्चालनमा
बेलडाँडी गाउँपालिकाका युवा हरीश बहादुर चन्द र नरेश बहादुर चन्द सहित अन्य दुई विद्यार्थीको सहकार्यमा महेन्द्रनगरमा “Comeback Learning Hub” नामक ट्युसन सेन्टर सञ्चालनमा आएको छ।
📍 उक्त सेन्टर सिद्धनाथ विज्ञान क्याम्पस तथा रेडियन्ट +2 अगाडि अवस्थित रहेको छ।
🎓 यस ट्युसन सेन्टरमा:
SEE पछिका विद्यार्थीहरूका लागि +2 प्रवेश तयारी (Bridge Course)
कक्षा 5 देखि 10 सम्मका कोचिङ कक्षाहरू सञ्चालन गरिनेछन्।
📚 नेपालको खस्किँदो शैक्षिक अवस्थालाई सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ।
📞 थप जानकारीका लागि सम्पर्क: 9749453187
9741887418
9806487190

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮 Signed & Approved !!
18/01/2026

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮

Signed & Approved !!

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टी कार्यालय च:मति पुग्दै छन्। दिउँसो १ बज...
18/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टी कार्यालय च:मति पुग्दै छन्। दिउँसो १ बजे घण्टीघर पुग्ने उनी आजै काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिने तयारीमा छन्। पुस १३ मा रास्वपा प्रवेश गरेका बालेन शाहका लागि कार्यालयमा विशेष स्वागत र छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ। यस अवसरमा बालेन र सभापति रवि लामिछानेले छोटो सम्बोधन गर्नेछन् र त्यसपछि दुवै जनकपुर प्रस्थान गर्ने तालिका छ।

गुजरातमा एक व्यक्तिले गाई किनेर ल्याए । रातको समयमा उनले कुकुरहरू भुकिरहेको सुने, र यस्तो केही रातसम्म लगातार भयो। त्यसप...
17/01/2026

गुजरातमा एक व्यक्तिले गाई किनेर ल्याए । रातको समयमा उनले कुकुरहरू भुकिरहेको सुने, र यस्तो केही रातसम्म लगातार भयो। त्यसपछि उसले सीसीटीभी जडान गरे । जब उसले सीसीटीभी हेरे, उनी छक्क परे — किनभने हरेक रात एउटा चितुवा आउँथ्यो र गाईको छेउमा बसेर समय बिताउँथ्यो।
जब उनले अघिल्ला मालिकसँग सोधे , तब उनले थाहा पाए कि त्यो चितुवाको आमाको मृत्यु त्यसको जन्मको २० दिनमै भएको रहेछ। त्यसबेला उक्त गाईले चितुवाको बच्चालाई आफ्नो दूध खुवाएर उसको ज्यान बचाएकी रहिछ। पछि त्यो बच्चा जंगलमा छोडिएको थियो।
तर अहिले त्यो ठुलो भएको चितुवा हरेक रात आउँछ र गाईको छेउमा समय बिताउँछ, जसलाई उसले अझै पनि आमा मान्दछ…🙏🙏🙏

गगन थापा नेतृत्व कांग्रेसलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयनिर्वाचन आयोग नेपालले सभापति गगन थापा नेतृत्व नेपाली क...
16/01/2026

गगन थापा नेतृत्व कांग्रेसलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोग नेपालले सभापति गगन थापा नेतृत्व नेपाली कांग्रेस नै आधिकारिक हुने निर्णय गरेको छ । आयोगको निर्णयसँगै गगन थापा पक्षले कांग्रेसको चार तारे झन्डा र चुनाव चिन्ह्र रुख प्राप्त गरेको छ ।

14/01/2026
नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट न...
14/01/2026

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहममन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।😮😮
#राजनीति

जेन-जी अगुवा सुदन गुरुङले दमक View Tower लाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्। करिब १.५ अर्ब रुपै...
14/01/2026

जेन-जी अगुवा सुदन गुरुङले दमक View Tower लाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन्। करिब १.५ अर्ब रुपैयाँ करदाताको पैसा लगानी भएको तर खाली रहेको संरचनालाई क्षेत्रीय अस्पताल वा नर्सिङ तथा प्यारामेडिकल कलेज बनाएर जनताको सेवामा लगाउन सकिने उनले बताएका छन्। उनले भ्यु टावरभन्दा सेवा र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै अब सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।

Can Has Recieved 1 M Followers On Facebook Congrats Cricket Association of Nepal-CAN
14/01/2026

Can Has Recieved 1 M Followers On Facebook
Congrats Cricket Association of Nepal-CAN

Address

Sudurpaschim
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Sudurpaschim News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Sudurpaschim News:

Share