Dns Khabar

Dns Khabar परिवर्तन सम्भव छ तर चम्चागिरी चाकरी बल पावर पैसाले होइन निषर्थ सेवाले हुन्छ !🙏🙏

19/09/2026

एउटा माहाभारत होइन दश वाटा माहाभारत लडेर आएको हुं?
मत हिड्छु मेरै बाटो खुट्टा तान्दै गर ।।
#केपी ओलि ।।😮

18/09/2026

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङमा खोज जारी छ । नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ । पानी र हिलो हटाउँदै जाने क्रममा सुरुङभित्र फेला परेका मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको छ ।

18/09/2026

३५ वर्षसम्म केही भएन भन्नेहरुलाई प्रचण्डले दिए क'डा जवाफ ।।

सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ :- प्रचण्ड
18/09/2026

सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ :- प्रचण्ड

16/09/2026

सरकारद्वारा नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते तथा फोस्रेटार र नुवाकोटभित्रकै गाउँ जोड्ने पिमलटार जागारामका क्षतिग्रस्त झोलुङ्गे पुलहरूको तीव्र रूपमा मर्मत कार्य भइरहेको छ। यी पुलहरू गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा बाढी आउँदा क्षतिग्रस्त बनेका थिए।ड्रोनबाट लिइएको झोलुङ्गे पुल मर्मतको यो दृश्य।

14/09/2026

लालपुर्जाको समस्या म समाधान गर्छु भेट जसलाई दिए पनि दिनुस् :- मन्त्री प्रतिभा रावल

कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
12/09/2026

कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

11/09/2026

बा-आमाहरूले बेली ब्रिज (Bailey bridge) बन्नेबित्तिकै नेपाली सेनालाई धन्यवाद दिए।
नेपालमा जब बाढी, पहिरो वा विपद्का कारण ठूला पुलहरू भत्किए तब नेपाली सेनाले अहोरात्र खटेर द्रुत गतिमा बेली ब्रिज निर्माण गरी आवतजावत पुनः सञ्चालन गरायो।

10/09/2026

भदौ २५ गते बिहिवार
उद्धार र राहतसँगै पुनर्निर्माणको काम तीव्र क्षतिको मूल्याङ्कनदेखि सडक, पुल र पूर्वाधार पुनःस्थापनामा सरकार ।

09/09/2026

रास्वापालाई विपद पर्दा रुदै गरेका नागरिकलाई होच्याउने तेस्ता अन्धभक्त पाटीलाई चाहिदैन। रास्वापा सभापति :- रवि लामिछाने

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Dns Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share