Sudur Online

Sudur Online “Connecting Sudurpashchim to the Nation”

09/17/2026
09/17/2026

बिहीबार वृहस्पति र विष्णुको पूजा, यस्तो छ धार्मिक मान्यता !
बिहीबार देवताका गुरु वृहस्पति र भगवान विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन व्रत बस्दा धन, पुत्र, विद्या तथा सुख–समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। व्रत बस्नेले स्नान गरी पहेँलो वस्त्र लगाएर पहेँलो फूल र चन्दनले पूजा गर्ने तथा ‘ॐ गुरवे नमः’ मन्त्र जप गर्ने चलन छ। यो व्रत सात वा १३ महिनासम्म गर्ने मान्यता छ।
पुरा समाचार कमेन्टमा ...

09/17/2026

सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति !
सुदूरपश्चिममा आज बुन्ढुनी सङ्क्रान्ति अर्थात् ‘बुढीपोल्या’ पर्व मनाइँदैछ। असोज सङ्क्रान्तिका दिन मनाइने यस पर्वमा बाबियाको चुल्ठो तथा सल्ला–बाँझबाट बनाइएको ‘बुढी’लाई गाउँको अग्लो स्थानमा लगेर पोल्ने परम्परा छ। धार्मिक मान्यताअनुसार पुतनाको वधको स्मरणमा मनाइने पर्वमा बुढी पोलेपछि नाचगान र डेउडा खेल्ने गरिन्छ। भारतको कुमाउ–गढवालमा पनि यो पर्व मनाइन्छ।
पुरा समाचार कमेन्टमा ...

09/17/2026

देशभर विश्वकर्मा पूजा मनाइँदै !
आज असोज १ गते देशभर भगवान् विश्वकर्माको पूजा गरिँदैछ। उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा व्यापारिक प्रतिष्ठानमा मेसिनरी सामान, औजार र सवारीसाधनको विशेष पूजा गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार विश्वकर्मालाई पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ। उहाँको पूजा गर्दा सीप, दक्षता, कार्यकुशलता र समृद्धि प्राप्त हुने विश्वास छ।
पुरा समाचार कमेन्टमा ...

09/16/2026
09/16/2026
09/16/2026
09/16/2026
09/16/2026

Address

PHMG+W67 Dhangadhi
Toronto, ON
10900

Alerts

Be the first to know and let us send you an email when Sudur Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Online:

Shortcuts

Share