सुनिल बुढा कछुवा

सुनिल बुढा कछुवा ए समुद्र ! तेरो गहिराई पनि के गहिराई
यहाँ म डुबेको छु कसैको आँखामा पनि ।

कछुवा प्रेम ❤️
(1)

02/09/2025

कनैले हिउँ बनाइकन कनैले पानी बनाइकन
उइले राख्याको छ प्रेमीकालाई रानी बनाइकन ।

शब्द: सुनिल बुढा कछुवा

आवाज: अश्रु लेखा

19/08/2025

यहाँ म डुबेको छु कसैको आँखामा पनि

© Sunil Budha

🎥: Amrit KO Ira Ala Dai

22/07/2025

मेरो पहाड जान्छ्यौ र ?

© Sunil Budha

17/07/2025

कति खुबसुरत हुन्छ होला त्यो पल
जब एक प्रेमीले प्यारको इजहार गर्छ....

© Sunil Budha

हेटौंडा ।

16/07/2025

उथा तुइसंगै बसिकन
कविता कोरिरयाको कछुवाका
काखैदी निदाइकन त्यै कविता सुनल्ली ।

© Sunil Budha

कार्यक्रम: सुदूरकी पिरती

15/07/2025

ए समुद्र, तेरो छाल,
लहरमा आउँछ र फर्कन्छ
तर ती आँखा ?
ती त फर्किँदैनन्‌
बस्, एकपल्ट हेरिन्छ,
अनि जीवनभर बाँचिन्छ ....

© Sunil Budha

भिडियो अनि आवाज: Neelam Pandey

15/07/2025

यस पेजबाट 'कछुवा' का कविताहरु पोस्ट हुन्छन् है त । आफ्नै आवाजमा वा अन्य कविता प्रेमीहरुले कवितामा आवाज दिनुभएका कविताहरु पोस्ट हुन्छन् । ❤️❤️

#कछुवा_प्रेमी

27/02/2025

म अझैँ मोटाएको छैन!

-कछुवा

Address

Bhrikuti Tole
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when सुनिल बुढा कछुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share