Eallnepal

Eallnepal We provide genuine information about Nepal by the Nepalese. Discover great things, amazing places an Eallnepal is a website devoted to Nepal.

Great number of articles on best cultural spots and events, food, manners and language! Get an in-depth insiders' look at Nepal and discover the endless beauty of this country with us!

16/10/2025

प्रचण्डले भने– केपी ओलीका कारण जनधनको ठूलो क्षति भयो, तर उनले आजसम्म पनि जिम्मेवारी र पश्चाताप गरेका छैनन्।

Just for fun "काम त केही छैन, बारिमा बाघ चराएर बस्या छौँ नि 😁🤭"
16/10/2025

Just for fun
"काम त केही छैन, बारिमा बाघ चराएर बस्या छौँ नि 😁🤭"

प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुकलगायत २६ वटा नक्कली सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ। फेक अकाउन्टम...
16/10/2025

प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुकलगायत २६ वटा नक्कली सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ। फेक अकाउन्टमार्फत गलत सूचना सम्प्रेषण भएपछि साइबर ब्यूरोले अनुसन्धान थालेको छ, भने प्रधानमन्त्री सचिवालयले ती अकाउन्ट नक्कली भएको जनाएको छ।

“सिंहदरबारमै असुरक्षित महसुस भएपछि म सेना खोज्दै निस्किएँ,” प्रचण्डको खुलासा।
16/10/2025

“सिंहदरबारमै असुरक्षित महसुस भएपछि म सेना खोज्दै निस्किएँ,” प्रचण्डको खुलासा।

नेपालमा तोलामा सुन २ लाख ५० हजार नाघ्यो, नयाँ कीर्तिमान कायम
16/10/2025

नेपालमा तोलामा सुन २ लाख ५० हजार नाघ्यो, नयाँ कीर्तिमान कायम

नेपाली बजारमा बिहीबार सुनको मूल्य ऐतिहासिक रुपमा तोलामा २ लाख ५० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी ...

जाउलाखेलमा जारी नेकपा(एमाले) केन्द्रीय कमिटीको १० औं बैठकको दोस्रो दिनको बैठक सुरु।
16/10/2025

जाउलाखेलमा जारी नेकपा(एमाले) केन्द्रीय कमिटीको १० औं बैठकको दोस्रो दिनको बैठक सुरु।

हमा!सको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृ!त्यु भ...
16/10/2025

हमा!सको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृ!त्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।। 😢

BEST PERFORMANCE OF THE TOURNAMENTICC MEN'S T20WC QUALIFIERS
16/10/2025

BEST PERFORMANCE OF THE TOURNAMENT
ICC MEN'S T20WC QUALIFIERS

योगेश भट्टराईको नयाँ पहल: ‘बैगुनी केटो’ नाममा फेसबुक र युट्युब च्यानल सञ्चालन गर्ने घोषणा !नेकपा (एमाले) का नेता योगेश भ...
16/10/2025

योगेश भट्टराईको नयाँ पहल: ‘बैगुनी केटो’ नाममा फेसबुक र युट्युब च्यानल सञ्चालन गर्ने घोषणा !
नेकपा (एमाले) का नेता योगेश भट्टराईले ‘बैगुनी केटो’ नामको फेसबुक र युट्युब च्यानल सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन्। उनले यो नामलाई अग्रजहरूले दिएको उपनाम भएको बताउँदै यसलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे। भट्टराईका अनुसार, उक्त च्यानलमार्फत् राजनीतिक, सामाजिक र वैचारिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्नेछन्। उनले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सामान्य र समझदारीपूर्ण रहेको बताए। भट्टराई हाल एमालेभित्र युवा नेतृत्वको प्रतिनिधि रूपमा चिनिन्छन्।

जनार्दनको खरो चेतावनी: “माओवादी फुटाउने प्रचार पूर्णतः झूटो”! नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले आफू...
16/10/2025

जनार्दनको खरो चेतावनी: “माओवादी फुटाउने प्रचार पूर्णतः झूटो”!
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले आफूलाई पार्टी फुटाएर नयाँ दल खोल्ने तयारीमा रहेको भनी प्रचण्ड पक्षले फैलाएको प्रचार पूर्णतः गलत र भ्रामक भएको बताएका छन्। उनले स्पष्ट पारे, पार्टीभित्र उठाइएका प्रश्नहरू संगठन सुदृढीकरण र नीति सुधारका लागि हुन्, विभाजनको संकेत होइन। व्यक्तिगत स्वार्थका कारण केही नेताहरूले झूटो प्रचारमार्फत् अविश्वास फैलाउने प्रयास गरिरहेका छन्। शर्मा माओवादी धरोहर जनताको पक्षमा पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन्।

कैलालीको अत्तरियाका डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यमा पुरस्कृत
16/10/2025

कैलालीको अत्तरियाका डीएसपी चन्दसहित ८ जना प्रहरी उत्कृष्ट कार्यमा पुरस्कृत

अत्तरियाः जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्द सहित ८ ...

नेपालमा १७ वटा निर्माण कम्पनी 'कालनामावलीमा' परेको पुष्टि। अवैध काम र मापदण्ड उल्लंघनका कारण यी कम्पनीमाथि कारबाही सुरु।
16/10/2025

नेपालमा १७ वटा निर्माण कम्पनी 'कालनामावलीमा' परेको पुष्टि। अवैध काम र मापदण्ड उल्लंघनका कारण यी कम्पनीमाथि कारबाही सुरु।

Address

S/O Karan Singh-02 Sardar Patel Marg, Jaipur, India, 322001
Dhangadhi
322001

Alerts

Be the first to know and let us send you an email when Eallnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eallnepal:

Share