A star Nepal

A star Nepal devon Devendra Kunwar

26/11/2025

धनगढी एमाले युवा सङ्घको कार्यक्रममा कार्यकर्ताको स्कुटीमा भेटियो खुकुरी र पेस्तुल

शुभ बिहानी सत्यवती माताले सबैको रक्षा गरुन् भन्दै प्रार्थना गर्नुहोला
26/11/2025

शुभ बिहानी सत्यवती माताले सबैको रक्षा गरुन् भन्दै प्रार्थना गर्नुहोला

धनगढीमा महेश बस्नेत वि’रोधमा उत्रिएका जेन–जीमाथि आ’क्रमण !धनगढीमा एमाले नेता महेश बस्नेतवि’रुद्ध प्रदर्शन गरिरहेका जेन–ज...
26/11/2025

धनगढीमा महेश बस्नेत वि’रोधमा उत्रिएका जेन–जीमाथि आ’क्रमण !

धनगढीमा एमाले नेता महेश बस्नेतवि’रुद्ध प्रदर्शन गरिरहेका जेन–जी समूहमाथि आ’क्रमण भएको छ। बस्नेतलाई विमानस्थलबाट कार्यक्रमस्थलतर्फ लैजाने क्रममा जेन–जी मार्गनजिक प्रदर्शन रोक्न मोटरसाइकल र्‍याली आएका एमालेनिकट युवा संघका कार्यकर्ताले उनीहरूलाई कु’टपि’ट गरेको हो। घ’टनामा जेन–जी अगुवा सरिता जोशीलगायत केही सामान्य घा’इते भएको जिल्ला प्रहरी स्रोतले बताएको छ।
आ’क्रमणका बेला सुरक्षा घेरा पर्याप्त भए पनि प्रहरी रोकथाम गर्न असफल भएको आलोचना भइरहेको छ। ‘किलरहरू नट अलाउड’ जस्ता नारासहित जेन–जीले बिहानैदेखि विरोध प्रदर्शन चलाइरहेका थिए।

अनुहार नहेरि को भनेर पछाडि बाटै चिन्नुहुन्छ भने तपाइ उहाको big fan हुनुभएकोछ बधाइ छ 🔥♥️
26/11/2025

अनुहार नहेरि को भनेर पछाडि बाटै चिन्नुहुन्छ भने तपाइ उहाको big fan हुनुभएकोछ बधाइ छ 🔥♥️

26/11/2025

बधाई छ 👏👏🎉छोरी जास्मिनको बोनम्यारो ट्रान्सप्लान्ट पुर्नरुपमा सफल भएको छ। सम्पूर्ण सहयोगी हातहरुलाई धेरै धेरै धन्यबाद ❤️😭...
26/11/2025

बधाई छ 👏👏🎉छोरी जास्मिनको बोनम्यारो ट्रान्सप्लान्ट पुर्नरुपमा सफल भएको छ। सम्पूर्ण सहयोगी हातहरुलाई धेरै धेरै धन्यबाद ❤️😭🙏

करण केसीकी आमा पहिलोपटक छोराको म्याच हेर्न पुग्दा करणले उत्कृष्ट अलराउन्ड प्रस्तुति दिदै म्यान अफ दि म्याच बने। करणलाई ब...
26/11/2025

करण केसीकी आमा पहिलोपटक छोराको म्याच हेर्न पुग्दा करणले उत्कृष्ट अलराउन्ड प्रस्तुति दिदै म्यान अफ दि म्याच बने। करणलाई बधाई

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।दिनभरि सकारात्मक ऊर्ज...
26/11/2025

आज बुधबार ! भगवान बुढानिलकण्ठको दिव्य आशिर्वादले हजुरको जीवनमा सुख, शान्ति र समृद्धि फैलिएको होस् ।
दिनभरि सकारात्मक ऊर्जा, उत्साह र मंगलमय घटनाहरूले भरिएको रहोस् ।😊❣️ 🙏
— जय बुढानिलकण्ठ !

अटो चलाएर भाइलाई जापान पठाइन् दैलेखकी कृष्ण नेपाली!दैलेखकी कृष्ण नेपाली दिन–रात अटो चलाएर परिवारलाई आर्थिक सहयोग गर्दै छ...
25/11/2025

अटो चलाएर भाइलाई जापान पठाइन् दैलेखकी कृष्ण नेपाली!

दैलेखकी कृष्ण नेपाली दिन–रात अटो चलाएर परिवारलाई आर्थिक सहयोग गर्दै छिन्।उनले भाइलाई जापान पढ्न पठाइन्, र परिवारको सपना पुरा गरिन्।अटो चलाउँदा लाज लाग्दैन भन्छिन्, तर अटोवाली भनेर लाजले भुतुक्कै हुन्छिन्।परिश्रम र समर्पणले उनलाई स्थानीय समाजमा सहनशील र प्रेरणादायी महिलाको रूपमा चिनाएको छ।कृष्णको कथा देखाउँछ कि मेहनत र साहसले परिवारको भविष्य बदल्न सक्छ।उनको उदाहरणले महिलाको शक्ति र निडरतालाई उजागर गरेको छ।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when A star Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share