Deshdut

Deshdut A trusted News & Media platform bringing you accurate, timely, and impactful stories- from local updates to global developments.
(2)

Stay connected for breaking news, in-depth analysis, and credible journalism that informs and inspires.

टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आगामी बुधवार नेपालले कुवेतको सामना गर्दैछ । ५ महिनाअघि कुवेतसँगको भेटमा न...
06/10/2025

टी-२० विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आगामी बुधवार नेपालले कुवेतको सामना गर्दैछ । ५ महिनाअघि कुवेतसँगको भेटमा नेपाल पराजित भएको थियो ।

05/10/2025

काठमाडौंबाट नुवाकोटसम्मको यात्रा ! सहरी वातावरणदेखि ग्रामीण परिवेशसम्म ।

04/10/2025

जेनजी आन्दोलनमा इभा गिरी !

01/10/2025

काठमाडौं नुवाकोट सडकमा रहेको झरना !

वेष्ट इन्डिजसँगको ऐतिहासिक शृंखला जितपछि क्रिकेटर सन्दीप लामिछानेले बधाई दिएका छन् । उनी वेष्ट इन्डिजसँगका दुई खेलमा टोल...
29/09/2025

वेष्ट इन्डिजसँगको ऐतिहासिक शृंखला जितपछि क्रिकेटर सन्दीप लामिछानेले बधाई दिएका छन् । उनी वेष्ट इन्डिजसँगका दुई खेलमा टोलीमा परेका छैनन् ।

🇳🇵🔥 नेपालले रच्यो इतिहास !वेष्ट इन्डिजसँगको ३ खेलको टी-२० क्रिकेट शृंखलामा नेपाल उपाधि जित्न सफल भएको छ।आज सम्पन्न दोस्र...
29/09/2025

🇳🇵🔥 नेपालले रच्यो इतिहास !
वेष्ट इन्डिजसँगको ३ खेलको टी-२० क्रिकेट शृंखलामा नेपाल उपाधि जित्न सफल भएको छ।

आज सम्पन्न दोस्रो खेलमा नेपालले वेष्ट इन्डिजमाथि ९० रनको विशाल अन्तरले जित हात पार्दै शृंखलामा २-० को अग्रता बनाएको छ।

🏏 जय नेपाल, जय नेपाली क्रिकेट ! ❤️

युनिटी कप : वेष्ट इन्डिजको ब्याटिङ धराशायी बनाउने मोहम्मद आदिल आलम 📷️ CAN
29/09/2025

युनिटी कप : वेष्ट इन्डिजको ब्याटिङ धराशायी बनाउने मोहम्मद आदिल आलम
📷️ CAN

क्रिकेटमा नेपालको स्तर बढेको हो कि वेष्ट इन्डिजको स्तर खस्केको ?
29/09/2025

क्रिकेटमा नेपालको स्तर बढेको हो कि वेष्ट इन्डिजको स्तर खस्केको ?

नेपाल र वेष्ट इन्डिजबीचको टि-२० क्रिकेट शृंखलाको दोस्रो खेल चलिरहँदा नेपालको जित सम्भावना हेर्नुस् ! 🤗🤗
29/09/2025

नेपाल र वेष्ट इन्डिजबीचको टि-२० क्रिकेट शृंखलाको दोस्रो खेल चलिरहँदा नेपालको जित सम्भावना हेर्नुस् ! 🤗🤗

29/09/2025

देशको अर्थतन्त्र सुधार्न पूर्वराजा ज्ञानेन्द्र शाहको सुझाव मनन गर्ने कि !

सामाजिक सञ्जालमा भाइरल छिन् यी नानी !
29/09/2025

सामाजिक सञ्जालमा भाइरल छिन् यी नानी !

वेष्ट इन्डिजसँग आजको टि-२० खेलमा प्लेइङ-११ मा पर्लान् सन्दीप लामिछाने ? कि यसअघिकै स्क्वाड खेल्ला ?
29/09/2025

वेष्ट इन्डिजसँग आजको टि-२० खेलमा प्लेइङ-११ मा पर्लान् सन्दीप लामिछाने ? कि यसअघिकै स्क्वाड खेल्ला ?

Address

Kathmandu

Telephone

+9779848467575

Website

Alerts

Be the first to know and let us send you an email when Deshdut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deshdut:

Share

डिजिटल खबर पत्रिका

सत्य, तथ्य र निष्पक्ष समाचार तथा सटिक विश्लेषणका लागि WWW.DESHDUT.COM भिजिट गर्नुहोस्।