01/11/2025
एकजनाको ज्यान जोगिन्छ भने रगत त हाँसी हाँसी दिइन्छ नी। रक्तदान जीवनदान मानव सेवाका लागि चैतन्य अभियान खुलेर रक्तदान गरौं।
लामो समयसम्म प्रयास गर्दा पनि दिन नमिलेकोमा आज हरिबोधनी एकादशीका दिन राम्रो संयोग जुटेको रहेछ पहिलोचोटि रक्तदान