Rock Star Media

Rock Star Media Believe in Quality
(1)

07/03/2026

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.आनन्द बहादुर चन्दले निर्वाचित भएलगत्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको भ्रमण गरेका छन् ।

चन्दले प्रमाणपत्र ग्रहण गरेलगत्तै फाप्लाको भ्रमण गर्दै आवश्यक कागजी प्रक्रियाहरु पूरा भइसकेको अवस्थामा अब बन्ने रास्वपा सरकारले पूर्वाधार निर्माणलाई मुर्तरुप दिन बजेट सुनिश्चितताको प्रतिबद्धता गरे ।

‘फाप्लाका विषयमा मैले पहिलेदेखि नै अध्ययन गरेको छु । मेरो चुनावी एजेन्डामा पनि यो परियोजना परेको छ,’ चन्दले भ्रमणका क्रममा भने, ‘सदूरपश्चिम क्रिकेट उत्पादन गर्ने फ्याक्ट्री हो । फ्याक्ट्रीलाई जोगाउन मेरो पूर्ण सहयोग रहन्छ । खेल समाजलाई एकताबद्ध गराएर लैजाने माध्यम भएकाले पनि यस परियोजनालाई मुर्तरुप दिन आवश्यक बजेट विनियोजनको पहलका लागि मेरो प्रतिबद्धता र प्राथमिकतामा रहन्छ ।’

नवनिर्वाचित चन्दलाई मैदानमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले स्वागत गरेका थिए । निर्वाचित चन्दलाई बधाई दिदैँ शाहीले सुदूरपश्चिमको मुहार फेर्ने (गेम चेन्चर) यस परियोजना अब थप द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरे ।

‘यसअघिका सरकारहरुले पनि प्राथमिकतामा राखेको फाप्लाको जग्गा प्राप्ति, डीपीआर निर्माण तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) लगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेका छन्,’ शाहीले भने, ‘यसपटक स्थिर सरकार बन्ने निश्चित भएकाले फाप्लाको कामले थप गति लिने विश्वास व्यक्त गरेको छु ।’

शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार चन्द ३१ हजार ९ सय ५३ मत विजयी भएका हुन् । चन्दको चुनावी घोषणापत्रमा पनि फाप्ला निर्माणलाई प्राथमिकता दिने उल्लेख छ ।

धनगढीमा फागुन १२–१४ गते ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ। नबिल बैंक लिमिटेड, सुषमा कोइराला मेमोरियल अ...
23/02/2026

धनगढीमा फागुन १२–१४ गते ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ। नबिल बैंक लिमिटेड, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा सेती प्रादेशिक अस्पतालमै शिविर सञ्चालन गरिने बैंकले जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको शिविरबाट १२० भन्दा बढी जलनपीडित लाभान्वित हुने अपेक्षा गरिएको छ। शिविरमा जलनका कारण शरीर खुम्चिएको, औँला टाँसिएको, कपाल गुमेको, बिस्फोटनबाट घाइते भई शल्यक्रिया आवश्यक परेका तथा खुट्टाको पैतला भित्र फर्किएका बिरामीलाई निःशुल्क परामर्श, उपचार र शल्यक्रिया सेवा प्रदान गरिनेछ।
जटिल बिरामीलाई काठमाडौँको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने पनि जनाइएको छ। नेपालमा हरेक वर्ष करिब ५६ हजार जलनका घटना हुने र झन्डै २१०० जनाको मृत्यु हुने सरकारी तथ्यांक छ। स्थानीय स्तरमै सेवा उपलब्ध गराई जलनपीडितको जीवनमा सुधार ल्याउने उद्देश्यले शिविर आयोजना गरिएको बैंकले जनाएको छ।

21/02/2026

शब्द र भावनाको संगम: मेरो भ्यालेन्टाइन सिजन–५ मा गायक बिक्रम पार्की ज्युको अविस्मरणीय सुमधुर संगीत प्रस्तुति

20/02/2026

मायाको मौसममा गजलको मिठास: मेरो भ्यालेन्टाइन सिजन–५ मा राज सागर तथा टिमको उत्कृष्ट प्रदर्शन

19/02/2026

मेरो भ्यालेन्टाइन डे सिजन ५ भव्यताका साथ सम्पन्न, सहभागी तथा सहयोगीहरूमा हार्दिक आभार ।

धनगढीमा आयोजित मेरो भ्यालेन्टाइन डे सिजन ५ सभ्य र भव्य रूपमा सम्पन्न भएको सहर्ष जानकारी गराउँदछौँ। फागुन २ गते (फेब्रुअरी १४) को साँझलाई माया, संगीत, कला र स्वादको एउटा अविष्मरणीय उत्सव बनाउन सफल भएकोमा हामी निकै उत्साहित छौँ।

यस कार्यक्रमको सफलता केवल हाम्रो प्रयासले मात्र सम्भव थिएन। यस विशेष घडीमा सम्झिनै पर्छ,

आदरणीय दर्शक महानुभावहरूः
कार्यक्रमको मुख्य शोभा नै तपाईंहरूको गरिमामय उपस्थिति थियो। सयौँको संख्यामा उपस्थित भई कार्यक्रमलाई अनुशासित र उत्साहजनक बनाइदिनु भएकोमा सम्पूर्ण दर्शकवृन्दमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। तपाईंहरूको ताली, माया र सुझावले नै हामीलाई आगामी दिनमा अझ राम्रो गर्ने प्रेरणा दिएको छ।

प्रायोजक तथा व्यवसायी साथीहरूः
यस कार्यक्रमलाई आर्थिक तथा भौतिक रूपमा टेवा पुर्‍याउनुहुने सम्पूर्ण प्रायोजकज्यूहरू प्रति हामी कृतज्ञ छौँ। यसका साथै, लक्की ड्र मार्फत आकर्षक गिफ्ट ह्याम्प हरू प्रदान गरी सहभागीहरूको उत्साह बढाइदिनुहुने विभिन्न व्यवसायिक संस्थाहरू प्रति हार्दिक धनयवाद ।

कलाकार, गायक तथा म्युजिसियनहरूः
आफ्नो जादुमय स्वर र धुनमार्फत यो साँझलाई जीवन्त बनाइदिनुहुने सम्पूर्ण गायक तथा वाद्यवादन टोलीमा विशेष धन्यवाद छ। तपाईंहरूको कलाले नै यो साँझलाई सांगीतिक र प्रेममय बनाएको थियो ।

फेशन शो र प्राविधिक टोलीः
र्‍याम्पमा आफ्नो प्रतिभा देखाउने प्रमिल जोडिहरु, स्टेज व्यवस्थापन, लाइट र साउन्ड सिस्टम सम्हाल्ने प्राविधिक मित्रहरू र फोटो, भिडियोग्राफिका लागि खटिने सबै साथीहरूमा उहाँहरूको मेहनतका लागि धन्यवाद ज्ञापन गर्दछौँ।

होटेल पौवा परिवारः
कार्यक्रमको आतिथ्यता र विशेष स्वादका परिकारहरू पस्किएर कार्यक्रमको आयोजनमा सहजता प्रदान गरिदिने होटेल पौवा धनगढीलाई धन्यवाद ।

अन्त्यमा, रकस्टार मिडिया र सोधपत्र मिडिया नेटवर्कको यो सहकार्यलाई विश्वास गरिदिनुहुने सम्पूर्ण शुभेच्छुकहरूमा पुनः धन्यवाद दिँदै, आगामी वर्ष सिजन ६ लाई यो भन्दा अझै परिष्कृत, ठूलो र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। सहयोग र सद्भावको यो यात्रा निरन्तर जारी रहने अपेक्षा गर्दछौँ।

सधन्यवाद, रकस्टार मिडिया | सोधपत्र मिडिया नेटवर्क l

मेरो भ्यालेन्टाइन डे सिजन ५ भव्यताका साथ सम्पन्न, सहभागी तथा सहयोगीहरूमा हार्दिक आभार । धनगढीमा आयोजित मेरो भ्यालेन्टाइन...
15/02/2026

सधन्यवाद, रकस्टार मिडिया | सोधपत्र मिडिया नेटवर्क

03/01/2025

जय महाकाल युवा समूहको भोकालाई भोजन प्यासीलाई पानी, जसको केहीपनी छैन कोही पनि छैन त्यस्ता नागरिकहरुलाई नि:शुल्क भोजन वितरण महाअभियान कैलाली-कञ्चनपुरको भारत जोड्ने सिमानाका गौरीफन्टामा पनि सञ्चालन

02/01/2025

धनगढीमा सम्पन्न भएको ९ औं बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ मा थ्री स्टार बोर्डिङ स्कुल ३ विधाबाट पुरस्कृत भएको छ ।

Address

9848469967
Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Rock Star Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share