Dhangadhi Khabar

Dhangadhi Khabar Dhangadhi Khabar is one of the best news portal from Sudurpaschim, very reliable & trusted. Dhangadhi Khabar is the official page of dhangadhikhabar.com.

dhangadhikhabar.com is the online news portal from Nepal.

खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ताका लागि निवेदन दिए ।
06/11/2025

खगेन्द्र सुनारले ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ताका लागि निवेदन दिए ।

अभियन्ता खगेन्द्र सुनारले आफ्नो सभापतित्वमा ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन ...

एमालेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गर्‍यो, संसद पुनर्स्थापनामा केन्द्रित।
06/11/2025

एमालेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गर्‍यो, संसद पुनर्स्थापनामा केन्द्रित।

संसद पुनर्स्थापनाका लागि संस्थागत निर्णय गरिसकेको नेकपा एमालेले आफ्ना निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन स.....

सुदूरपश्चिम रोयल्ससँग फोलिड्रम ‘कन्फिडेन्स’ पार्टनरमा जोडियो ।
06/11/2025

सुदूरपश्चिम रोयल्ससँग फोलिड्रम ‘कन्फिडेन्स’ पार्टनरमा जोडियो ।

फोलिड्रम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्ससँग ‘कन्फिडेन्स’ पार्टनरको रूप...

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनमा जोड दिइन् ।
06/11/2025

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचनमा जोड दिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन एक थोपा रगत नबग्ने र कुनै पनि व्यक्ति घाइते नहुने गरी सम्पन्न गराउ....

धनगढीमा स्वास्थ्य विज्ञान संकाय डिनको गाडी लुटियो ।
06/11/2025

धनगढीमा स्वास्थ्य विज्ञान संकाय डिनको गाडी लुटियो ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सा....

विनोद चौधरी: कांग्रेसको विवाद केवल टिकट वितरणकै वरिपरि केन्द्रित ।
06/11/2025

विनोद चौधरी: कांग्रेसको विवाद केवल टिकट वितरणकै वरिपरि केन्द्रित ।

नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीभित्रको पछिल्लो विवाद आगामी निर्वाचनमा टिकट कसले पाउ....

राष्ट्रपति रामचन्द्र पौडेल दोहाबाट स्वदेश फर्किए ।
06/11/2025

राष्ट्रपति रामचन्द्र पौडेल दोहाबाट स्वदेश फर्किए ।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतारको राजधानी दोहामा शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्म...

रास्वपाले वैकल्पिक राजनीतिक एकता र गठबन्धनबारे छलफल जारी ।
06/11/2025

रास्वपाले वैकल्पिक राजनीतिक एकता र गठबन्धनबारे छलफल जारी ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले डा. बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरूसँग...

फिलिपिन्समा टाइफुन ‘कल्मेगी’ का कारण एक सयभन्दा बढीको मृत्यु  ।
06/11/2025

फिलिपिन्समा टाइफुन ‘कल्मेगी’ का कारण एक सयभन्दा बढीको मृत्यु ।

फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी का कारण एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गर्‍यो ।
06/11/2025

चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गर्‍यो ।

चीनले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली विकास गरेको घोषणा गरेको छ।

जेनजी आन्दोलनअघि र पछाडि २० नयाँ दल दर्ताका लागि आयोगमा निवेदन ।
06/11/2025

जेनजी आन्दोलनअघि र पछाडि २० नयाँ दल दर्ताका लागि आयोगमा निवेदन ।

निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि २० वटा निवेदन दर्ता भएका छन्।

मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो, आवागमन एकतर्फी ।
06/11/2025

मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो, आवागमन एकतर्फी ।

मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे नजिक नारायणगढतर्फ सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी भएक.....

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Dhangadhi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhangadhi Khabar:

Share

Dhangadhi Khabar

Most Popular online news portal from SUDURPASCHIM .