N E P L I J

N E P L I J N E P L I J (YouTube) Mr.NEPLIJ
• Nepali YouTuber
• YouTube Entertainer
• Social Media Influencer
• News And Media

17/06/2026

कोहलपुर–११ मा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा आगलागी, भयानक सवारी दुर्घटनाले मच्चायो त्रास।

“भान्जीको घर जान्छु” भनेर निस्किएकी ५५ वर्षीया चन्द्रकला कसेराको शव भेरी नदी किनारमा मृत अवस्थामा फेला।सुर्खेत । सुर्खेत...
17/06/2026

“भान्जीको घर जान्छु” भनेर निस्किएकी ५५ वर्षीया चन्द्रकला कसेराको शव भेरी नदी किनारमा मृत अवस्थामा फेला।

सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिका–१, टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा असार २ गते बिहान “भान्जीको घर जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। तर उनी गन्तव्यमा नपुगेपछि परिवार तथा आफन्तहरू चिन्तित बनेका थिए।

खोजीका क्रममा लेकबेसी–१, चिप्लेस्थित भेरी नदी किनारमा उनको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

हालसम्म मृत्युको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

17/06/2026

लागू औसत प्रयोग गरी आफ्नी प्रेमिकालाई भेट्न बोलाई अपशब्द प्रयोग गर्दै खुकुरीले प्रहार।

16/06/2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ स्थित सत्यवादी माविमा अभिभावकबाट चर्को शुल्क असुलिएको भन्दै अभिभावक र शिक्षक बीच झडप।

16/06/2026

जब सस्मित पोखरेल सार्वजनिक जग्गामा स्कुलको भवन कसरी बन्यो ? भन्दै जँगिए ...

15/06/2026

झोले भइसकेपछि पत्रकारले यतिको तारिफ त गर्नैपर्छ।

15/06/2026

🇳🇵🇮🇳 सीमा विवादबारे छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुरमा, होटल ओपेरामा वार्ता हुँदै

कञ्चनपुर । नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर पुगेको छ।

दुवै पक्षबीच होटल ओपेरामा वार्ता भइरहेको बताइएको छ।

🎥 भिडियो : पत्रकार सन्तोष भट्ट ‘सन्तु’ कञ्चनपुर

15/06/2026

🇳🇵🇮🇳 सीमा विवादबारे छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुरमा, होटल ओपेरामा वार्ता हुँदै

🎥 Video: Santosh Bhatta, Kanchanpur

14/06/2026

विद्यार्थीले शिक्षक कुट्ने यो कुन युग आयो कठै।🥲
जनकपुरको St. Xavier's High School मा एक विद्यार्थीलाई महिला शिक्षकले कुटपिट गरेपछि उक्त विद्यार्थीले पनि तुरुन्तै opposite action लिएको छ।
घटना CCTV मा कैद भिडियो: सामाजिक सञ्जालबाट।

14/06/2026

झापामा जंगली हात्तीको आक्रमणमा ६२ वर्षीया महिलाको घटनास्थलमै मृत्यु, स्थानीय त्रासित।

Address

Sudurpashchim Province, 7, Godawari, Municipality, 8, Jamunanagar, Kailali, Nepal10911
Dhangadhi
10911

Alerts

Be the first to know and let us send you an email when N E P L I J posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share