Sunaulo tv HD

Sunaulo tv HD सूचना, समाचार र मनोरञ्जनको साथी

बिजय दशमी तथा शुभ दिपावली २०८२ को अवसरमा हामी हाम्रा सम्पुर्ण स्रोता , दर्शक , बिज्ञापनदाता , शुभचिन्तक ,लगायत स्वदेश तथ...
30/09/2025

बिजय दशमी तथा शुभ दिपावली २०८२ को अवसरमा हामी हाम्रा सम्पुर्ण स्रोता , दर्शक , बिज्ञापनदाता , शुभचिन्तक ,लगायत स्वदेश तथा बिदेशमा रहनुभयका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा सुख शान्ति संवृद्धि एभम उत्तरउत्तर प्रगतिको कामना गर्द छौं
प्रबन्ध निर्देशक खकेन्द्र जैशी
एभम रेडियो सुनौलो एफएम तथा सुनौलो टेलिभिजन परिवार मसुरिया कैलाली

27/09/2025
27/09/2025
27/09/2025
27/09/2025

यो बर्ष को दशै तिहारमा चड्ने हैन त नंया मोटरसाइकल तथा स्कुटर??
🚩 घोडाघोडी नगरपालिका वडा नं. १, सुखड बजारमा अवस्थित
✨ TVS को आधिकारिक बिक्रेता रुद्र पार्ट ट्रेनिङ प्रालि ✨

दशै–तिहारको शुभ अवसरमा 🎉
💥 विशेष अफर सहित मोटरसाइकल बिक्री सुरु !! 💥

👉 नवीनतम मोडलका TVS मोटरसाइकलहरू
👉 उत्कृष्ट गुणस्तरका पार्टपुर्जाहरू
👉 ग्राहकमैत्री सेवा र भरपर्दो सुविधा

🌸 तपाईंको विश्वास हाम्रो पहिचान 🌸
🎊 दशै–तिहारलाई अझ रमाइलो बनाउने सुनौलो अवसर 🎊

📞 सम्पर्क:
प्रोप्राइटर: देवराज ओझा – 9848630844
म्यानेजर: नारायण चौधरी – 9804605943

👉 अबिलम्ब TVS रुद्र पार्ट ट्रेनिङ प्रालि मा आइपुग्नुहोस् र लाभ लिनुहोस् !! 🚀

Address

Gauriganga-8, Masuliya, Kailali
Dhangadhi
091

Alerts

Be the first to know and let us send you an email when Sunaulo tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunaulo tv HD:

Share