Khagendra Bist Offical

Khagendra Bist Offical सुचना तथा समाचार मनोरन्जनका लागि मसँग जोडिनुहोला। ❤️💐

29/08/2025

शान्ति श्री परियारको तीज गीतमा यो बहिनीको नृत्य हेर्नुस्। भिडियो मनपरे एउटा सेयर गर्नु

27/08/2025

अरेबिया भाइरल गित नेपालमा पनि चर्चित

20/08/2025

हाम्रो क्षेत्री होटल एण्ड फास्टफुड सेन्टर –जहाँ सेवा, स्वाद र विश्वास एउटै ठाउँमा !" एकपटक अवश्य सेवा लिनुहोला सम्पर्क नम्बर 📞 सम्पर्क: 9821648469👤 प्रोप्राइटर: रोशन ररेनी पुनर्वास नगरपालिका वडा नं ११ डोकेबाजर कञ्चनपुर

18/08/2025

सुदुर पश्चिमेली नेपाली समाज भारत पंजाब राज्य समिति को आयोजनामा गौरापर्व तथा तिज बिशेष बृहत सांस्कृतिक कार्यक्रम 2025 यहि 26 अगस्त का दिन गुरु नानक देव भवन लुधियानाको भारत नगर चौंक, मा शब्द र भव्य कार्यक्रम हुने भएकाले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई उपस्थिति लागि हार्दिक निमन्त्रणा गर्दछौ,

इजरायलका राष्ट्रपतिले विपिन जोशीका आमा र बहिनीलाई भेटेर विपिनलाई छुटाउन पहल जारी रहने भनेका छन् ।
18/08/2025

इजरायलका राष्ट्रपतिले विपिन जोशीका आमा र बहिनीलाई भेटेर विपिनलाई छुटाउन पहल जारी रहने भनेका छन् ।

17/08/2025

इजरायल को महामहिम रास्ट्रपति H.E. Mr. Isaac Herzog ज्यु सङ इजरायल स्थित नेपाल का राजदुत धन प्रसाद पण्डित ज्यु र बिपिन जोशि को आमा र बहिनि ले भेट गर्नु भएको छ🙏

सामाजिक अभियन्ता आदरणीय दीदी Chandra Ayer ज्यू लाइ जन्मदिनको धेरै धेरै शुभ-कामना ❤️
17/08/2025

सामाजिक अभियन्ता आदरणीय दीदी Chandra Ayer ज्यू लाइ जन्मदिनको धेरै धेरै शुभ-कामना ❤️

रवि लामिछानेको भैरहवा–काठमाडौं यात्राले जनताको अपार माया देखायो। 🙏राज्यले सधैं अपराधी सरह व्यवहार गर्‍यो तर जनताको भरोसा...
16/08/2025

रवि लामिछानेको भैरहवा–काठमाडौं यात्राले जनताको अपार माया देखायो। 🙏
राज्यले सधैं अपराधी सरह व्यवहार गर्‍यो तर जनताको भरोसा झन् बढ्दो छ। ❤️
आज प्रष्ट भयो—रविमाथि भएको कारबाही प्रतिशोधमूलक राजनीति हो। 🤔
सहकारी प्रकरणमा उनी दोषी हुन् कि हैनन् भन्ने अन्तिम निर्णय अदालतले गर्ने हो, अहिले उनी केवल आरोपित मात्र हुन्।

Happy birthday to you dear Uncle always miss you 💞 Tej Bist
29/07/2025

Happy birthday to you dear Uncle always miss you 💞 Tej Bist

27/07/2025
31/05/2025

पुनर्वास १० भीम बस्तीमा हुँदैछ भोलिबाट ।
प्रथम वडा अध्यक्ष कप टि -२० प्रतियोगिता

30/05/2025

केही नयाँ केही फरक विषय लिएर आउँदैछु छिट्टै नै Khagendra Bist

Address

Sudur Paschim
Dhangadhi
PUNRWASS10KANCHANPUR

Website

Alerts

Be the first to know and let us send you an email when Khagendra Bist Offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category