Sudur Update

Sudur Update मेरो देश नेपाल

 #कैलालीको मोहन्याल गाँउपालिका - ३ फलेबिसौनामा डिल बहादुर थापामगरको घरमा ग्यास  सिलिन्डर पड्किदा घर पुर्णरुपमा क्षतिग्रस...
31/05/2024

#कैलालीको मोहन्याल गाँउपालिका - ३ फलेबिसौनामा डिल बहादुर थापामगरको घरमा ग्यास सिलिन्डर पड्किदा घर पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।

डडेल्धुरा । हावाहुरीका कारण रुख ढलेपछि डडेल्धुराको अमरगढी नगरपालिका–३ रोडङामा रहेको सामुदायिक स्वास्थ्य युनिटमा क्षति भए...
31/05/2024

डडेल्धुरा । हावाहुरीका कारण रुख ढलेपछि डडेल्धुराको अमरगढी नगरपालिका–३ रोडङामा रहेको सामुदायिक स्वास्थ्य युनिटमा क्षति भएको छ । बिहीबार दिउँसो चलेको हावाहुरीका कारण सल्लाको काँचो रुख ढल्दा भवनमा क्षति भएको वडाअध्यक्ष तिर्थबहादुर ऐरले बताए ।

उनले क्षतिबारे स्वास्थ्य इकाई र प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘मान्छे पठाएर म आफैं त्यहाँ जान लागेको छु । अहिले क्षतिको पूर्ण विवरण आइसकेको छैन’ उनले भने ।

उक्त घटनामा मानवीय क्षति भने भएको छैन ।

बझाङ जिल्ला जयपृथ्वी नगर पालिका ११ सुइल घर भइ हाल भारत कर्नाटक को व्यङ्लोर  हेलंका   कर्म थलो बनाई बस्दै  आएको   मदन बोह...
30/05/2024

बझाङ जिल्ला जयपृथ्वी नगर पालिका ११ सुइल घर भइ हाल भारत कर्नाटक को व्यङ्लोर हेलंका कर्म थलो बनाई बस्दै आएको मदन बोहरा को घर मा गए राति खाना पकाउने ग्याँँस लिक भै स परिवार जलेको हुँदा सबैमा सहयोग को लागि हार्दिक अपिल गर्दछौं।।
सम्पर्क व्यक्ति ।
उमेश धामी -9513876340 (phone pay )(gpay)
एकेन्द्र धामी -7760066800(phone pay)(gpay)
ईश्वर धामी - 8861390070
शिखर बोहरा -7760183694(phone pay)(gpay)
Phone pay Google pay is accepted

नाम: बिस्नु बहादुर महत्राघर: साविक नरपानी ०२ अर्घाखाँची घर भएका व्यक्तीको शव  गत २५ मे २०२४ तारिखदेखि दिल्लीको वसन्त विह...
30/05/2024

नाम: बिस्नु बहादुर महत्रा
घर: साविक नरपानी ०२ अर्घाखाँची घर भएका व्यक्तीको शव गत २५ मे २०२४ तारिखदेखि दिल्लीको वसन्त विहार थानामा रहेको छ,आजसम्म उनको पारिवारसँग सम्पर्क हुन नसकेको हुँदा निजलाई चिन्नुहुने नजिकको जो कोही वा सबै संघसंस्थाहरुले सम्पर्कमा ल्याउँनको लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।

29/05/2024

युबाहरुको_रगत_उमाल्ने__Gyanendra_Shahi_को_सम्बोधन___युवा-_युवा_झगडा_गरेर_हुदैन_मिल्नु_पर्छ
#नेपाली #नेता #सभा #समाचार

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Sudur Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Update:

Share