Forty10

Forty10 'Where Ideas Meet Screens : Crafting Tomorrow's Stories Inspire, Inform & Impact'

संविधान दिवसको शुभकामना
19/09/2025

संविधान दिवसको शुभकामना

🕉️ ब्रह्माका पुत्र, शिल्पका जननी भगवान विश्वकर्मालाई श्रद्धा र प्रणाम, सीप, श्रम र साधनाको प्रतीक विश्वकर्मा बाबाको कृपा...
17/09/2025

🕉️ ब्रह्माका पुत्र, शिल्पका जननी भगवान विश्वकर्मालाई श्रद्धा र प्रणाम, सीप, श्रम र साधनाको प्रतीक विश्वकर्मा बाबाको कृपा सबमा रहोस्, शुभकामना !

Forty10 परिवार !
| | |

17/09/2025

🏏✨ Answer & Win! ✨🏏
Think you know your cricket stars? 🤔🔥
👉 Guess the players in the picture and win exclusive City of Cricket Merchandise! 🎁💯

How to join:
1️⃣ Comment your answer below 📝
2️⃣ Like the Arjun Trophy page 👍
3️⃣ Share this post 📢

🎉 Arjun Trophy | Season 2 Happening Soon 🎉
📍 Venue: Fapla International Cricket Ground | Dhangadhi – City of Cricket

देवी गौरी र भगवान शिवको आशीर्वादले हरेक घरमा सुख, समृद्धि र सौभाग्य छाओस्, गौरा पर्वको हार्दिक मंगलमय शुभकामना !Forty10 ...
31/08/2025

देवी गौरी र भगवान शिवको आशीर्वादले हरेक घरमा सुख, समृद्धि र सौभाग्य छाओस्, गौरा पर्वको हार्दिक मंगलमय शुभकामना !

Forty10 परिवार !
| | |

ऋषिपञ्चमीको शुभकामना !  Forty10  परिवार !  |   |   |
28/08/2025

ऋषिपञ्चमीको शुभकामना !

Forty10 परिवार !
| | |

हरितालिका तीजको पावन दिन, धर्म, भक्ति र संस्कारमा सबैको मन एकाकार होस्, भक्तिभावसहित गरिएको तीज व्रतले जीवनमा शान्ति, शक...
26/08/2025

हरितालिका तीजको पावन दिन, धर्म, भक्ति र संस्कारमा सबैको मन एकाकार होस्, भक्तिभावसहित गरिएको तीज व्रतले जीवनमा शान्ति, शक्ति र सफलताको द्वार खोलिदिओस्, हरितालिका तिजको हार्दिक शुभकामना !

Forty10 परिवार !
| | |

मौलिकता, संस्कृति र एकताको प्रतीक अटवारी पर्वले सबैमा खुशी र समृद्धि ल्याओस्। शुभ अटवारी।Forty10  परिवार !  |   |
24/08/2025

मौलिकता, संस्कृति र एकताको प्रतीक अटवारी पर्वले सबैमा खुशी र समृद्धि ल्याओस्। शुभ अटवारी।

Forty10 परिवार !
| |

आशिर्वादले भरिएका बुबाको मुख हेर्ने दिन र धार्मिक श्रद्धासँग जोडिएको कुशे औंसीको शुभकामना !Forty10  परिवार !  |   |
23/08/2025

आशिर्वादले भरिएका बुबाको मुख हेर्ने दिन र धार्मिक श्रद्धासँग जोडिएको कुशे औंसीको शुभकामना !

Forty10 परिवार !
| |

भाद्र संक्रान्तीको अवसरमा मानसखण्ड क्षेत्रको मौलिक सांस्कृतिक पर्व ओल्के त्यार तथा बुढी हाल्ने दिनको हार्दिक मंगलकामना ।...
17/08/2025

भाद्र संक्रान्तीको अवसरमा मानसखण्ड क्षेत्रको मौलिक सांस्कृतिक पर्व ओल्के त्यार तथा बुढी हाल्ने दिनको हार्दिक मंगलकामना । यस पर्वले परम्परा, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई झन् सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ !

Forty10 परिवार !
| |

मधुर मुस्कान कृष्णको, बनोस् हाम्रो अनुहारको शान,शरीर तन्दुरुस्त, मन शान्त, रहोस् जीवन धन्यदान !श्रीकृष्ण जन्माष्टमीको पा...
16/08/2025

मधुर मुस्कान कृष्णको, बनोस् हाम्रो अनुहारको शान,
शरीर तन्दुरुस्त, मन शान्त, रहोस् जीवन धन्यदान !

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा Forty10 Pvt. Ltd. परिवारको तर्फबाट सबैमा हार्दिक शुभकामना !
|

13/08/2025

TVC by Forty10

Happy Birthday to a truly valuable member of our team. Wishing you continued growth and happiness
10/08/2025

Happy Birthday to a truly valuable member of our team. Wishing you continued growth and happiness

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Forty10 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share