Easy Computer Education

Easy Computer Education A computer training institute which provides an exclusive advanced Basic to Diploma Course.

२०८२ को SEE परीक्षामा उत्तीर्ण हुनुभएका सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति र उज्ज्वल ...
12/05/2026

२०८२ को SEE परीक्षामा उत्तीर्ण हुनुभएका सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौं ।

🌸 नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना ! 🌸नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, नयाँ उत्साह र नयाँ सफलताहरू ल्याओस् भन्न...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना ! 🌸

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, नयाँ उत्साह र नयाँ सफलताहरू ल्याओस् भन्ने हार्दिक कामना गर्दछु।
विगतका अनुभवबाट सिक्दै, नयाँ वर्षमा अझ राम्रो गर्ने ऊर्जा मिलोस्। स्वास्थ्य, खुशी, समृद्धि र सफलताले भरिपूर्ण रहोस् तपाईंको २०८३ साल। तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा सुख, शान्ति र प्रगतिको उज्यालो छाओस्।

📢 हामीले 13 वर्षदेखि हजारौं विद्यार्थीलाई सफल बनाएका छौं। अब तपाईंको पालो –रोजगारमुखी तालिम लिनुहोस्, सूचना प्रविधिको यु...
03/04/2026

📢 हामीले 13 वर्षदेखि हजारौं विद्यार्थीलाई सफल बनाएका छौं। अब तपाईंको पालो –
रोजगारमुखी तालिम लिनुहोस्, सूचना प्रविधिको युगमा पछाडि नपर्नुहोस् ! इजी कम्प्युटर एजुकेशनमा आउनुहोस्, प्रतिस्पर्धी बजारमा अगाडि बढ्न आवश्यक सीप प्राप्त गर्नुहोस्।

✔ Future मा Office Job गर्न चाहनुहुन्छ ?
✔ Computer राम्रोसँग चलाउन सिक्न चाहनुहुन्छ ?
✔ Job Oriented Practical Skill लिन चाहनुहुन्छ ? यदि
चाहनु हुन्छ भने यो अवसर तपाईंको लागि हो।

🔥 भर्ना खुला छ, ढिलो नगरी सम्पर्क गर्नुहोस् !
📍 Location: Dhangadhi – 7, Buddha Chowk, Kailali

⏰ Daily 2 Hour Theory & Practical Class
⚠️ Limited Seats – Admission Open Now
👉 आजै Message गर्नुहोस् वा Call गर्नुहोस्
📞 9848453743 📱 9814619943

02/01/2026

Address

Dhangadhi-7, Anamnagar, Kailali
Dhangadhi

Opening Hours

06:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Easy Computer Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share