21/08/2026
कमला पूजा विशेष निमन्त्रणा
सम्पूर्ण धनगढीवासी तथा श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा।
हरेक वर्षझैँ यस वर्ष पनि कमला पूजा विशेष धार्मिक तथा भक्तिमय वातावरणमा आयोजना हुँदैछ।
📅 मिति: भदौ १० गते
📍 स्थान: भन्सार–मोहना घाट तथा छठ घाट स्थल
🕙 समय: बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म
पूजा–आराधना, भजन–कीर्तन तथा प्रसाद वितरणमा परिवारसहित सहभागी भई कमला माताको दर्शन तथा पूजाआजामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ।
आयोजक:
श्री कमला पूजा सेवा समिति तथा सम्पूर्ण सहनी परिवार
जय कमला माई। 🙏