Radio Dhangadhi,Kailali

Radio Dhangadhi,Kailali Most Popular Radio from Sudurpaschim province. Located in Dhangadhi, Kailali. Sudurpaschim Media Mission Pvt.

Ltd (Radio Dhangadhi 90.5 Mhz) is one of the renowned companies which exist in the Nepalese market since last Ten years and Proud to say that Radio Dhangadhi is broadcasting through its own channel 90.5 MHz . Though it's major coverage is almost all of the districts of Seti and Mahakali. It can also be heard in some part of Mid Western region like Surkhet, Dailekh, Kalikot, Bardiya, and border ar

ea of India like Paliya, lakhimpur. More than 12 lakh active listeners have been estimated as its true listeners of Dhangadhi F.M. It gained much fame and popularity due to its well-equipped digital instruments and the broadcast program as per demand of time and society. Since, the initial phase of establishment we are succeeding to stay in the heart of the listeners and the entire valuable clients. We are delivering entertainment programs and news every hour. Thus, we say that Radio Dhangadhi is infotainment radio of the nation. We assure that we will be one of the leading and top most radio among the nation.

https://dhangadhikhabar.com/news/77261
03/02/2025

https://dhangadhikhabar.com/news/77261

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ।

https://dhangadhikhabar.com/news/77210
31/01/2025

https://dhangadhikhabar.com/news/77210

अतिक्रमण खाली गरिएको पुरैना तालमा ६० जनाले फेरि कब्जा जमाएका छन।

https://dhangadhikhabar.com/news/77193
30/01/2025

https://dhangadhikhabar.com/news/77193

कैलालीको खुटिया खोलाबाट डोजरसहित २६ गाडी नियन्त्रणमा लिइएको छ।

https://dhangadhikhabar.com/news/76805
16/01/2025

https://dhangadhikhabar.com/news/76805

डिभिजन वन कार्यालय बाजुराका प्रमुख निमित्त डिभिजनल वन अधिकृत सुरेश चन्द्र डिसीको एक युवती सँग बसेको अर्धनग्न तस....

https://dhangadhikhabar.com/news/76137
20/12/2024

https://dhangadhikhabar.com/news/76137

अछामको चौरपाटी गाउँपालिकामा विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण गरिएको ...

https://dhangadhikhabar.com/news/74298
16/10/2024

https://dhangadhikhabar.com/news/74298

दुर्घटनामा घाइते भई उपचारका लागि धनगढी पुग्नुभएका विामीका आफन्त इश्वर बोहराका अनुसार उनका घाइते सानी आमाले रात.....

रेडियो धनगढी आज बाट १३ औं बर्षमा प्रवेश गरेको छ । कैलालीको धनगढी बाट २०६९ साल असोज ३० गते आफ्नो प्रसारण आरम्भ गरेको रेडि...
16/10/2024

रेडियो धनगढी आज बाट १३ औं बर्षमा प्रवेश गरेको छ । कैलालीको धनगढी बाट २०६९ साल असोज ३० गते आफ्नो प्रसारण आरम्भ गरेको रेडियोले सफलता पुर्वक १२ बर्ष पूरा गरेको छ ।
"शान्ति, सुशासन, न्याय र मानव अधिकार" को रक्षाका लागि वकालत, समुन्नति र बिकासका लागी सञ्चार अभियान भन्ने उदेश्य सहित सुरु भएको रेडियो धनगढी आजका दिनसम्म आइ पुग्दा समाजको एउटा जिम्मेवार सस्थाका रुपमा आफुलाइ स्थापित गरेको छ।
सिमित स्रोत साधन र असीमित चुनौतीका बिच निरन्तर संचार कर्ममा प्रतिबद्ध रहेको रेडियो परिवार आज सम्मको यात्राका लाखौं शुभ चिन्तक प्रती आभार व्यक्त गर्दछौ ।

सामाजिक संजाल र डिजिटल माध्यमको आगमन , खुम्चिदो बजार , राज्यको दृष्टिकोण र आफ्नै कमजोरीले आज समग्र रेडियो उद्योग रुग्ण प्रायः छ । रेडियोका स्रोताको संख्या घटेको छैन बरु रेडियोले दिने "कन्टेन" बनेको छैन ।
आज पनि रेडियो उतिबेला जस्तै महत्वपूर्ण माध्यम हो , कतिपय ठाउमा त रेडियो बाहेक बैकल्पिक माध्यम नै पुगेका छैन । यस्तो अवस्था हामी निरन्तर स्रोता माझ विभिन्न माध्यम बाट हाम्रो उपस्थिति देखाउन निरन्तर प्रतिबद्ध छौ ।

आज हामी एफएम ९०.५ मेगाहर्ज , फेसबुक पेज , हाम्रो पात्रो , नेपाली पात्रो लगायतका माध्यम बाट स्रोता माझ छौं । प्रबिधि मैत्री र सहज पहुँचले स्रोतामा पुग्नु हाम्रो प्राथमिकता हो ।
सुदुरपश्चिम मिडिया मिशनको अगुवाइमा सुरु भएको संचार अभियान रेडियो धनगढी ९०.५ मेगाहर्ज हुँदै आज डिजिटल दुनियाँमा धनगढी खबर डटकम नामक अनलाइन समाचार पत्रीका समेत गरी आफ्नो पहुँच बिस्तार गरेका छौ ।
आजकै दिन धनगढी खबर समेतले संचालनको ७ बर्ष पूरा गरेको छ ।
रेडियो धनगढी र धनगढी खबर लाई यो शिखरमा पुर्याउन यहाँहरुको अथाह साथ, सहकार्य, प्रेम, प्रेरणा र सुझाव प्रति हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि हामी यहाँहरुको सकारात्मक सुझाव , आलोचनात्मक विश्लेषण, निरन्तरको साथका लागि हार्दिक अनुरोध गर्दछौ ।

हाम्रा स्रोता, पाठक प्रति यो अटुट बिश्वासका लागि आभारी छौ, बिज्ञापनदाता, विभिन्न माध्यम बाट हामी लाई प्रेरित गर्ने सघसस्था, नागरिक समाज, विभिन्न सरकारी तथा गैरसरकारी निकाय , तिनै तहका सरकार प्रति आभार व्यक्त गर्दछौ ।

स्थापनाकाल देखि हामी संग विभिन्न कालखण्डमा जोडिएका सबै कर्मचारी प्रति तपाइँको योगदानको कदर गर्दै सम्झिन चाहान्छौ । अन्त्यमा सम्पुर्ण शेयर सदस्य , संचालक समिती तथा कर्मचारी प्रति आभार व्यक्त गर्दछौं ।
धन्यवाद ।

हरि जोशी
कार्यकारी निर्देशक

मानव अधिकार रक्षक सम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा टेबल गर्नुपर्नेमा जोड
04/10/2024

मानव अधिकार रक्षक सम्बन्धी मस्यौदा कानुन प्रदेश सभामा टेबल गर्नुपर्नेमा जोड

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले मानव अधिकार रक्षक सम्बन्धी मस्यौदा का...

धनगढी उपमहानगरपालिकाको युवा नीतिको ड्राफ्ट हस्तान्तरण
22/09/2024

धनगढी उपमहानगरपालिकाको युवा नीतिको ड्राफ्ट हस्तान्तरण

धनगढी उप–महानगरपालिकाको समन्वयमा अकाउण्टीविलीटि ल्याब नेपाल मार्फत युवा नीति २०८१ मा युवा तथा सरोकारवालाहरुस.....

20/09/2024

रेडियो कार्यक्रम मझेरी।

कैलाली कारागारमा थुनुवाको मृत्यु, घटनाको अनुसन्धान गर्न माग
18/09/2024

कैलाली कारागारमा थुनुवाको मृत्यु, घटनाको अनुसन्धान गर्न माग

सुदूरपश्चिम प्रदेशमा कार्यरत विभिन्न संघसंस्थाहरुले बुधवार संयुक्त प्रेस विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्...

Address

Radio Dhangadhi 90. 5 Mhz
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Radio Dhangadhi,Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Dhangadhi,Kailali:

Share

Our Story

Sudurpaschim Media Mission Pvt. Ltd (Radio Dhangadhi 90.5 Mhz) is one of the renowned companies which exist in the Nepalese market since last four years and Proud to say that Radio Dhangadhi is broadcasting through its own channel 90.5 MHz . About four years of experience really counts. Though it's major coverage is almost all of the districts of Seti and Mahakali. It can also be heard in some part of Mid Western region like Surkhet, Dailekh, Kalikot, Bardiya, and border area of India like Paliya, lakhimpur. More than 12 lakh active listeners have been estimated as its true listeners of Dhangadhi F.M. It gained much fame and popularity due to its well-equipped digital instruments and the broadcast program as per demand of time and society. Since, the initial phase of establishment we are succeeding to stay in the heart of the listeners and the entire valuable clients. We are delivering entertainment programs and news every hour. Thus, we say that Radio Dhangadhi is infotainment radio of the nation. We assure that we will be one of the leading and top most radio among the nation.