Sunrise Television

Sunrise Television This is the official page of Sunrisetvnews.com, operated by Kalbhairab Media Pvt. Ltd.located in Dhangadhi, Farwest Nepal.
(5)

In which we broadcast news material and television programs.

13/05/2026

बाइक स्टन्ट गर्ने चितवनका चालकलाई ट्राफिक प्रहरीले सचेत गराएको छ । …

13/05/2026

नागरीक समाज, सरकार, निजी क्षेत्र र विज्ञ एउटै मञ्चमा, धनगढीमा सुदूरपश्चिम कचहरी आयोजना हुँदै

13/05/2026

चिसापानीमा केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने

13/05/2026

दुर्गा लक्ष्मी माध्यमिक विद्यालय अतरियाको १२ कोठे तीनतले भवनको गोदावरीका मेयर वीरेन्द्र भट्टले गरे शिलन्यास

13/05/2026

लम्कीचुहा अस्पताल विवाद : मेयरको राजीनामा माग्दै नगरपालिकामा तालाबन्दी

13/05/2026

फिटनेस प्लानेट आयरन क्ल्यास डेडलिफ्ट च्याम्पियनसिपमा लक्ष्मी रोकायालाई सम्मान

13/05/2026

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकमा निर्माणधिन नाला ठेकदारले खाल्टो खनेर छोड्दा, काममा ढिलासुस्तिका गर्दा घरहरू जोखिममा, स्थानीय भन्छन् बर्खा लाग्न लागिसक्यो छिटो बनाइदिनुस्।

13/05/2026

धनगढीकाे देवहरीयामा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र खुल्याे, शारीरिक अपांगता भएका बालबालिकाले सहजै उपचार सेवा पाउने, सेवाबारे बताउँदै प्रमुख प्रशासकीय अधिकृत प्रकाशकुमार यादव

13/05/2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

13/05/2026

धनगढीमा फिटनेस प्लानेटको भव्य विस्तार
“Let’s Stay Fit Together” नारासहित पुष्पलाल चोकमा दोस्रो शाखा सञ्चालन

12/05/2026

भारतीय विदेशमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

Address

Dhangadhi, Kailali
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Sunrise Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Television:

Share