SUZAN RAI

SUZAN RAI Mom....❣️🤞

14/04/2024

Dipendra Singh Airee ....❣️❣️❣️🇳🇵

13/04/2024

नेपाली राष्ट्रिय क्रीकेट टिमका अलराउन्ड दीपेन्द्र सिंह ऎरी T-20 अन्तर्राष्ट्रिय क्रीकेटमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो खेलाडी बनेका छन् ।
यधपि= समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् । 🙏
१) युवराज सिंह (भारत), इङ्गल्यान्ड विरुद्ध २००७ मा
२) कायरन पोलार्ड (वेस्ट ईन्डिज), श्रीलंका विरुद्ध २०२१ मा
३) दिपेन्द्र सिंह ऎरी (नेपाल), कतार विरुद्ध २०२४ (आज)

05/04/2024

आखा नै रसायो 😥यो येस्तो कठिन
अवस्था भूकम्प जाँदा पनि
नवजातशिशुलाई जोगाउन
ताइवानी नर्सको यस्तो प्रयास

24/03/2024

..💔😳❣️

23/03/2024

उनी हुन् करन परियार बर्दिया का नेपाल अाईडल सिजन ५ का अन्तिम गाेल्डेन माईक विजेता ...

22/03/2024

One person Enough For me.❣️

18/03/2024

भोको पेट,पुरानो ड्रेस,फाटेको चप्पल अनि त्यो संसार जित्ने सपना झुपडिबाट निस्केको हरु ले नै देख्ने हो।🥹
थाहा थिएन के बन्ने तर कसैले साेधे ठुलाे मान्छे बन्ने शब्द चाहिँ निस्किन्थियाे मुख बाट ...
Good luck brother for your successful future 🤞❤️❤️

16/03/2024

Till the last breathe 💚
माया यस्ताे हाेस् कि अन्तिम सास तिम्रो काख मा जाउस्😳❣️🤞

15/03/2024

आमा त आमा होनि ❤️‍🩹चाहे तिम्रो होश या मेरो 😓
Rest in peace 🕊️
गल्ती कस्काे खै भाग्य लेख्ने त्याे विधताकाे भनम या १० जना अट्ने ठाँऊ मा १७ जना लगाएर हिड्ने बाेलेराे चालक अनि पस्ने यात्रुकाे अाखिर जस्काे भएनि जस्ले संसार काे स नदेखेकाे यी अबाेध बालक काे त पक्कै थिएन नि 😿💔

Address

NEPAL Dhankuta
Dhankuta Bazar

Alerts

Be the first to know and let us send you an email when SUZAN RAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUZAN RAI:

Share

Category