Voice Of Dhankuta

Voice Of Dhankuta please like and join our group and page and comment feedback
thank you
VOD
voice of dhankuta
admi Like and share our page.

We have brought all the news about Dhankuta from this page to everyone.

कोटेश्वरको भाटभटेनी लुट्ने हरुको अनुहार हेर्नुस
29/03/2025

कोटेश्वरको भाटभटेनी लुट्ने हरुको अनुहार हेर्नुस

सावधान : चिनमा भेटिएको नयाँ कोरोना भाईरस जस्तै अर्को नयाँ भाईरस भारतमा भेटिएको छ । भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेट...
07/01/2025

सावधान : चिनमा भेटिएको नयाँ कोरोना भाईरस जस्तै अर्को नयाँ भाईरस भारतमा भेटिएको छ । भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको हो। यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ। एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ। विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन्। सन् २००१ मा नेदरल्याण्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन।
Source:TJ

Winter Morning  Dharan  Itahari RoadCopy Fb
06/01/2025

Winter Morning
Dharan Itahari Road
Copy Fb

देशको सार्वजनिक ऋण:- २५ खर्ब १८ अर्ब ६ करोड रुपैयाँ ।तपाईँको भाग:- ८६ हजार ३४० रुपैयाँ ।
20/11/2024

देशको सार्वजनिक ऋण:- २५ खर्ब १८ अर्ब ६ करोड रुपैयाँ ।
तपाईँको भाग:- ८६ हजार ३४० रुपैयाँ ।

झाँक्री भनेर चिनिने प्रकाश भुजेल पक्राउ परेका छन। भाईरल झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आला...
14/11/2024

झाँक्री भनेर चिनिने प्रकाश भुजेल पक्राउ परेका छन। भाईरल झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भए पछि उनलाई पक्राउ गरिएको हो। भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए। दुर्घटनामा नारायण नगरकोटिको मृत्यु भएको थियो । भुजेलले चलाएको कारले मोटरसाइकलाई ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । मोटरसाइकलको पछाडि बसेकी मृतक नगरकोटिकी श्रीमती सानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् ।

भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा परेको छ । दिल्लीमा नोभेम्बर ४ देखि एक हप्तासम्मक...
06/11/2024

भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा परेको छ । दिल्लीमा नोभेम्बर ४ देखि एक हप्तासम्मका लागि विद्यालय समेतबन्द गरिएको छ । त्यस्तै काठमाडौँ भने प्रदुषणको १८ औँ स्थानमा छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा एउटा पनि International Flights भएको छैन।
06/11/2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा एउटा पनि International Flights भएको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्
06/11/2024

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्

गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगम...
05/11/2024

गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाइएको छ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गरेको हो।२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। चक्रेको हात काटिएको थियो। पछि उनको हात जोडियो। तर घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन्।
Source:TJ

Breaking: प्रधानमन्त्री केपी ओलीलाई ह'त्या गर्न सकिने भन्दै भिडियो बनाएको कारण प्रहरीले Vlogger Ratan Karki लाई उच्च निग...
05/11/2024

Breaking: प्रधानमन्त्री केपी ओलीलाई ह'त्या गर्न सकिने भन्दै भिडियो बनाएको कारण प्रहरीले Vlogger Ratan Karki लाई उच्च निगरानीमा राख्दै नेपाल ल्याउने तयारी गरेको छ।
©️neb news

साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएको छ
30/10/2024

साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएको छ

Emotional Story: धनकुटाका ५७ वर्षीय चन्द्र भण्डारीले लामो समयदेखि कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई इटहरीमा एक खोला...
27/10/2024

Emotional Story: धनकुटाका ५७ वर्षीय चन्द्र भण्डारीले लामो समयदेखि कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई इटहरीमा एक खोलाको छेउमा रहेको पिपलको रुखमुनि निःशुल्क पढाउँदै आएका छन्, आफु सानो हुँदा परेको दु:ख अनि मजदुरी गरेर पढ्नुपरेको अवस्था भोगेका उनले अरु बालबालिकाले यस्तो भोग्नु नपरोस्‌ र अभिभवक हुँदाहुँदै पनि कमजोर आर्थिक अवस्थाका कारण कोही पनि पढाईबाट वञ्चित हुन‌ नपरोस् भन्ने सोचाइले विपन्न वर्गका विधार्थीलाई यसरी पढाउन सुरु गरेका हुन् ।
Source :RONB

Address

Dhankuta Bazar

Telephone

+9779804018808

Website

Alerts

Be the first to know and let us send you an email when Voice Of Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Dhankuta:

Share

Category

Voice of Dhankuta

voice of dhankuta is a social media site in facebook since 2017 jun 28

this page share news ,video ,photo , etc

location:Dhankuta-6

gmail: [email protected]