Mero Share Gyan

Mero Share Gyan Follow For Latest Share Market News

18/07/2026
17/07/2026

भोलिबाट 😥 बढेको करहरु ---
२०८३ श्रावण १ देखि लागू हुने नयाँ करका दरहरु:-

(१) शैक्षिक कर :- ३% थप हुनेछ ।

(२) विरामीले उपचार कर :-३% थप हुनेछ ।

(३) गहना विक्री गर्दा कर :- ०.५%थप हुनेछ ।

(४) विद्यूतमा ५० यूनिटमाथि थप कर ५% र ठुला उद्योगीलाई १३% सम्म कर लाग्ने छ ।
विधुत शुल्क पनि नयाँ निर्धारण भएको छ।

(५) राईडिङ शेयरिङवालाको :- ५% थप सेवा शुल्क हुने छ ।
(६)सेयर १ वर्ष भन्दा बढी होल्ड गरेर बिक्री गरेमा पुँजीगत लाभकर ७.५% लाग्नेछ।

(७) सेयर १ वर्ष भन्दा कम अवधिमा बिक्री गरेमा
पुँजीगत लाभकर १०% लाग्नेछ।

(८)घरजग्गाको पुँजीगत लाभकर-:
@ स्वामित्व ५ वर्ष वा बढी भए ७.५%।
@ स्वामित्व ५ वर्षभन्दा कम भए १०% ।

(९)वार्षिक करयोग्य आय।---- करको दर।
रु. १०,लाख सम्म। --------------१%
रु. १०,लाख १ देखि १५,लाख सम्म।--१०%
रु. १५,लाख १ देखि २५,लाख सम्म।---२०%
रु. २५,लाख १ देखि ४०, लाख सम्म।----२७%
रु. ४०,लाख भन्दा माथि---------------२९%

#उदाहरण: यदि तपाईंको वार्षिक करयोग्य आय रु. १२ लाख हुन्छ भने-:
@ पहिलो १० लाखमा १% = रु. १० हजार।
@ बाँकि २ लाखमा १०% =रु २० हजार हुन्छ
@@ यसरि जम्मा आयकर = रु. ३० हजार हुन आउँछ।
!-----------------------------------------

सबैलाई जानकारी होस भनी सेयर गरौ ल्🙏🙏 गरिबलाई कर माथि कर थेापरेर लुट्न आएकेा हुन नया भन्ने दलालहरु । केही त बेाल घण्टे अन्धभक्त भेडाहरु ।
゚viralシfypシ゚

30/05/2026

Upcoming IPO💚💚: जेठ महिनामा यी २ कम्पनीको आईपीओ सर्वसाधारणका लागि बिक्री खुल्ला हुदै छन् ।😮

30/05/2026

Sopan Pharmaceuticals Limited
कति सम्म जाला?

Address

Dhankuta
56800

Alerts

Be the first to know and let us send you an email when Mero Share Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share