Radio Nepal Dhankuta

Radio Nepal Dhankuta Radio Nepal Province Broadcasting Center Dhankuta, Koshi Province , Nepal
(1)

10/08/2026

रावाबेसी गाउँपालिका खोटाङको समृद्धिको लागि तय गरिएका नीति तथा कार्यक्रम‚ योजना र तिनीहरुको कार्यान्वयनको सन्दर्भमा पालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।🙏🙏🙏

10/08/2026

साहित्य संगम

यसपालाको मेलो शुरु हुने भयो है ।
06/08/2026

यसपालाको मेलो शुरु हुने भयो है ।

धनकुटा । प्रादेशिक कृषि रेडियो कार्यक्रम रेडियो नेपाल धनकुटाबाट भदौ महिनाको पहिलो आइतबारदेखि प्रसारण

06/08/2026

प्रादेशिक कृषि रेडियो कार्यक्रम

03/08/2026

अर्टिजमका सन्दर्भमा विशेष शैक्षिक आवश्यकता सम्बन्धिका शिक्षिका तथा मनोपरामर्शदाता वेजना राईसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ।🙏🙏🙏

03/08/2026

नमस्कार, आज सोमबार सार्वजनिक सेवा प्रसाण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र कोशी प्रदेश धनकुटा प्रसारणमा तपाईंलाई हार्दिक स्वागत छ
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट आज सोमबार प्रसारण हुने कार्यक्रमहरु
📻 २ː१५ बजे प्रसारण आरम्भ र स्वदेशगान
📻 २ː२५ बजे "साहित्य संगम"
📻 ३ː०० बजे केन्द्रीय प्रसारणबाट समाचार
📻 ३ː१५ बजे लिम्बू भाषामा कार्यक्रम "नुनाम्फूङ"
📻 ४ː०० बजे केन्द्रीय प्रसारणबाट समाचार
📻 ४ː०५ बजे "नालीबेली" त्यसपछि रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा रेकर्ड तथा दर्ता भएका गीतहरु
📻 ४ː४५ बजे प्रदेश समाचार
📻 ५ː०० बजे केन्द्रीय प्रसारणबाट समाचार
📻 ५ː०५ बजे गजल
📻 ५ː४५ बजे क्रमश पहिले राई वान्तवा र त्यसपछि लिम्बू भाषामा समाचार

31/07/2026

आठपहरिया भाषाको कार्यक्रम फुङ्निङ्

Address

Rnedkt@gmail. Com
Dhankuta
56800

Opening Hours

Monday 14:45 - 18:00
Tuesday 14:45 - 18:00
Wednesday 14:45 - 18:00
Thursday 14:45 - 18:00
Friday 14:45 - 18:00
Saturday 14:15 - 18:00
Sunday 14:45 - 18:00

Telephone

+97726522387

Website

Alerts

Be the first to know and let us send you an email when Radio Nepal Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Nepal Dhankuta:

Shortcuts

Share

Category