14/01/2026
तिललाई पहाड हैन तिलको लड्डु बनाउने गरौँ,चाकु खाने मात्र होईन चाकु झैँ मिठो कुरा पनि गर्ने गरौँ ,घिउ खाएर घिउझैँ चिल्ला कुरा नगरौँ।परिस्थिति अनुसार, काँचो तरुल जस्तै कडा त कहिले उसिनेको तरुल जस्तै नरम हुन प्रयास गरौँ।
सबैसँग बोलचाल नहोला सबैसँग परिचय नहोला त्यसैले यो पोस्ट पढ्नु हुने सबैलाई २०८२ सालको माघे संक्रान्ति पर्वको हार्दिक मंगलमय शुभकामना।
゚viralシviralシfypシ゚viralシalシ