Nepali News Update

Nepali News Update online news portal in nepal

नेपाली जनताको उद्घारमा हुने पर्ने प्रहरीको नै यस्तो अवस्था छ अहिले -कालिमाटी प्रहरी वृत्त - अनि कसरी जनताको उद्घार हुन्छ...
28/09/2024

नेपाली जनताको उद्घारमा हुने पर्ने प्रहरीको नै यस्तो अवस्था छ अहिले
-कालिमाटी प्रहरी वृत्त
- अनि कसरी जनताको उद्घार हुन्छ त

28/09/2024

यो कुन ठाउँ होला

कोशी प्रदेश  का मुख्यमन्त्री     र विभिन्न  जन प्रतिनिधि  सहभागीता मा आज   भेडेटार  मा sky walk को उद्घाटन  भयको  छप्रवे...
26/07/2024

कोशी प्रदेश का मुख्यमन्त्री र विभिन्न जन प्रतिनिधि सहभागीता मा आज भेडेटार मा sky walk को उद्घाटन भयको छ
प्रवेश शुल्क रु ५००
#धरान

आज राति भएको दुखद घटनामा परेको एन्जेल ट्राभल्सको चलानी । अधिकांश यात्रु सायद बस भित्र निदाएको अवस्थामा थिए होला ।
12/07/2024

आज राति भएको दुखद घटनामा परेको एन्जेल ट्राभल्सको चलानी । अधिकांश यात्रु सायद बस भित्र निदाएको अवस्थामा थिए होला ।

मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको ...
12/07/2024

मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको खुलेको छ । बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स मार्फत वीरगञ्ज काउन्टरका बुकिंग गरेको लिस्ट भेटीए पछि खुलेको हो ।

नामहरु पहिलो कमेन्टमा रहेको छ ।

Address

Dharan Bazar

Alerts

Be the first to know and let us send you an email when Nepali News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News Update:

Share