25/04/2026
सरकार खोजी गर । कामदेव नै गायव पारियो ?
शिवको सृजनात्मक रूपको यो शक्तिशाली मूर्ति (शिव कामदेव) यहाँ सन्तान प्राप्तिको आशीर्वाद माग्न आउने महिलाहरू माझ धेरै पूजनीय थियो। पशुपतिनाथस्थित राजराजेश्वरी मन्दिरको प्राङ्गणबाट यो मूर्ति डिसेम्बर १९८१ मा चोरी भएको थियो। तस्बिर: मे १९८१।
अम्रिता पौडेल
साभार