
20/05/2025
हाम्रो केराबारी 4 तोपथुम्की को आदर्णिय दाई खेम राइ खेल प्रेमी दाईले टाकुरे (sun rise sport club) लाई जर्सी सेट, र बल प्रदान गरिदिनु भएकोमा म लगायत सम्पूर्ण क्लब को तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छौ , दुरिले टाडा भएनि आफ्नो ठाउँको, आफ्नो गाउँको आऊदो पुस्ताको लागि गरेको माया हामि कहिले भुल्ने छैनै ।