Kriti TV HD

Kriti TV HD "Kriti Television". "Kriti TV" is a an entertainment and news channel broadcasted from "Dharan" ,Sun

25/08/2025

हरितालिका तीजको अवसरमा गरिमा डान्स सेन्टर धरानले गरिमा तीज उत्सव २०८२ सम्पन्न ॥

23/08/2025

हरितालिका तीज पर्व अहिले समावेशी पर्वको रुपमा विकास हुँदै , धरानमा आदिवासी जनजाति, मधेशी तथा अन्य जाति तथा समुदायका महिलाहरुले समेत सामुहिक रुपमा तीज पर्व मनाए ॥

23/08/2025

धरान उपमहनगरपालिका ६ नं. वडा कार्यालयले बुबाको मुख हेर्ने दिन पारेर वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान , महिलाहरुको हरितालिका तिजको पूर्व सन्ध्यामा सामुहिक तिज पर्व मनाएको छ कार्यक्रम आयोजना ॥

21/08/2025

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठलाई सुधार नेपाल धरानले बधाई तथा सफल कार्यकालको लागी शुभकामना प्रदान ॥

18/08/2025
17/08/2025

मौलिक साँस्कृतिक झाँकीसहित धरानमा पनि आइतबार दिउँसो कृष्ण रथ यात्रा निकालियो ,धरान ३ स्थित कृष्ण मन्दिरबाट चन्द्रपुर जात्रा समितिको अगुवाईमा कृष्ण रथ यात्रा निकालियो ॥

17/08/2025

फिल्‌म सापितको इटहरीमा पहिलो प्रीमियर सम्पन्न ॥

16/08/2025

शनिवार कोरा राइड साइकलिङ्ग प्रतियोगिताको आयोजना ,पेडलर्स धरानको आयोजनामा भएको सो प्रतियागितामा देशभरका २ सय भन्दा बढी साइक्लिष्टहरुको सहभागिता ॥

15/08/2025

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले कार्यभार सम्हाल्नु हुँदै , बीपीका कर्मचारी, शिक्षक, चिकित्सक तथा तीनजना पदाधिकारीहरुले गरे स्वागत ॥

15/08/2025

प्रतिस्पर्धात्मक जनशक्तिका लागि जनताबहुमुखी क्याम्पसमा बिआइसिटीई कार्यक्रम

12/08/2025

मुख्यमन्त्री हिकमतकुमार कार्कीले नीजी क्षेत्रको सहयोगमा कोशी प्रदे्‌श सरकार सधै साथमा रहने प्रतिबद्धता , प्रदेश सरकारकै अगुवाईमा केन्द्रीय सरकारसँग झक्झकाउन पुग्ने काम गर्ने प्रतिबद्धता ॥

Address

Gautam Path
Dharan Bazar
56700

Website

Alerts

Be the first to know and let us send you an email when Kriti TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category