muna rai

muna rai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from muna rai, Video Creator, Dharan Bazar.

03/08/2025

बझाङ देखि भारतमा मजदुरी गर्न पुगेका बेला त्यहिं कमाएको पैसाले ट्रेनिङ गर्न र खेल खेलेका थिए ! भारतको राष्ट्रिय MMA प्रतियोगिता जितेपछि रविन्द्र ढाँटका सामु एक ऐतिहासिक मोड आयो। भारतीय झण्डा उठाउँदै विश्वस्तरमा लड्न सक्ने अवसर थियो। धेरैको सपना त्यतिनैमा पुरा हुन्थ्यो, तर रविन्द्रका लागि त्यो आफैँलाई बिर्सनु जत्तिकै पीडादायी थियो।

“भारतीय झन्डा उठाउँ भन्नुभयो, तर म त नेपाली थिएँ नि। म त्यो गर्न सक्दिनथेँ,” उनले दृढताका साथ भने।

उक्त अफरले उनलाई नेपाली नागरिकता त्यागेर भारतीय बन्न भनेको थियो - तब मात्रै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न मिल्ने भनिएको थियो। तर रविन्द्रले आफ्नो पहिचान, आफ्नो माटो र आफ्नो देशसँगको सम्बन्ध कुनै पदक वा नामकै लागि साट्न चाहेनन्।

त्यसपछि उनले आफूले जितेको राष्ट्रिय उपाधिसँगै भारतलाई छाडे र नेपाल फर्किए - जहाँ त्यतिबेला MMA को कुनै संघ थिएन, न कुनै संरचना। यो निर्णयले उनको यात्रा कठिन बनायो, तर आत्मा शान्त थियो। उनले देशलाई रोजे - खेल होइन।

21/09/2024
नायक बिराज भट्टको हेन्डसम छोरा समीर भट्ट
20/09/2024

नायक बिराज भट्टको हेन्डसम छोरा समीर भट्ट

💐बधाइ छ 💐यति इन्टरनेशलल नेपाली फिल्म अवार्ड २०२४ पपुलर एक्टर अवार्ड दयाहाङ राई                            फिल्म:जारी
17/09/2024

💐बधाइ छ 💐
यति इन्टरनेशलल नेपाली फिल्म अवार्ड २०२४ पपुलर एक्टर अवार्ड दयाहाङ राई
फिल्म:जारी

हाम्रो राजधानी काठमाडौका मेयर बालेन शाह ज्युले दिनु भएको यस्तो प्रकारको ज्ञानको औसधि ओलि बा लाई पचला त अब भन्या.......?
15/09/2024

हाम्रो राजधानी काठमाडौका मेयर बालेन शाह ज्युले दिनु भएको यस्तो प्रकारको ज्ञानको औसधि ओलि बा लाई पचला त अब भन्या.......?

जुम्ला जिल्लाको अर्गानिक स्याउ है हजुरहरु
11/09/2024

जुम्ला जिल्लाको अर्गानिक स्याउ है हजुरहरु

09/09/2024
नेपाली फुटबल खेलाडी प्रिति राइ
08/09/2024

नेपाली फुटबल खेलाडी प्रिति राइ

काठमाडौ मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल मार्फत ताइकान्डो पाराओलम्पिकमा कास्यपदक जितेकी खेलाडी पलेशा गोवर्धनलाई नगद...
05/09/2024

काठमाडौ मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोल मार्फत ताइकान्डो पाराओलम्पिकमा कास्यपदक जितेकी खेलाडी पलेशा गोवर्धनलाई नगद रु पाच लाख र उनका कोचलाइ नगद्र तीन लाग सहित सम्मान गरिएको छ।

Address

Dharan Bazar

Website

Alerts

Be the first to know and let us send you an email when muna rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category