LIMBU BEATS

LIMBU BEATS ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞

13/08/2025

घरमा आमासँग झगडा गरेर राति नै हिँडेका बाउ त्यता पो आएछन्, बाटोमा कसैले देख्नुभयो भने चार्ज सकिनु अघि घर पठाइदिनु ल।

13/08/2025

Music connects hearts 🎶❤️

13/08/2025

संस्कार र संस्कृतिको प्रवर्द्धन गरौँ, लिम्बु पालाम तथा यालाङलाई संरक्षण गरौँ।

11/08/2025

प्राचीन कालदेखि चल्दै आएको संस्कार सांस्कृतिक
नेपालको पूर्वी भाग लिम्बुवान, खुम्बुवान र किरात भूभागको संस्कार सांस्कृतिक,
सम्पूर्ण याक्थुङ किरात समुदायको गौरवमय पहिचान हो।

Wow… Beautiful night view of the Meyanglung Statue at Myanglung Bazaar, Tehrathum. ❤️
11/08/2025

Wow… Beautiful night view of the Meyanglung Statue at Myanglung Bazaar, Tehrathum. ❤️

11/08/2025

Jaari 2 –

10/08/2025

लिम्बू जाति, जसलाई याक्थुङ पनि भनिन्छ, मुख्यतया पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा बसोबास गर्ने आदिवासी समूह हो।
लिम्बुहरू सिक्किम र भुटानको केही भागमा पनि बसोबास गर्छन्। लिम्बूहरूले आफूलाई याक्थुङ र आफ्नो भाषा याक्थुङपान भनेर चिनाउँछन् र लिपिलाई सिरिजङगा लिपि भन्छ। लिम्बू जाति – परम्परागत रूपमा युमा साम्यो (yuma samyo/Yumaism पनि भनिन्छ) नामक धर्म मान्छन्। लिम्बूहरू मङ्गोलियन अनुहारका हुन्छन् र तिब्बती–बर्मेली भाषा बोल्छन्।


रहर सबैको हुन्छ, गरिबी धेरैको हुन्छ, तर आनन्द त मनमै हुन्छ।सानो मोबाइलको सानो स्क्रिनबाट पनि मेलाको विशाल संसार हेर्दै…ख...
10/08/2025

रहर सबैको हुन्छ, गरिबी धेरैको हुन्छ, तर आनन्द त मनमै हुन्छ।
सानो मोबाइलको सानो स्क्रिनबाट पनि मेलाको विशाल संसार हेर्दै…
खुशी पैसामा होइन, दृष्टिमा हुन्छ ❤️

09/08/2025

श्रमदान गर्नु हुँदैन भन्नुहुन्छ! अस्थायी साधन प्रयोग गर्नु भुल्दाखेरि झुकेर जन्मेको हाम्रो आदरणीय वरिष्ठ गुइँठे।

09/08/2025

आफ्नै आँसुलाई त सम्हाल्न नसक्ने म, सधैं तिम्रो साथ खोजिरहने यो मनलाई कसरी सम्हालूँ! 💔🥺

08/08/2025

रक्षाबन्धनको हार्दिक शुभकामना सबैलाई 🎁🪢
POV: Whole year – POV: Raksha Bandhan day

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when LIMBU BEATS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIMBU BEATS:

Share