Raman Neupane

Raman Neupane केही रमाइला पल अनि दुःख सुख साझा गर्ने उद्देश्य��

29/08/2026

बाढीमा हराएका आफ्ना आफन्तलाई यसरी पनि खोजी गर्न सकिने रहेछ।

29/08/2026

देशलाई आपत परेको समय एमाले ले यस्तो सहयोग गर्दै 😁😁

28/08/2026

फेरि अर्को ताल फुटेको खबर आएको छ सचेत रहौं।। #सचेतरहौं #भोटेकोशी #त्रिशूली #बाढीकोजोखिम #नेपाल

25/08/2026

कस्तो बाध्यता नेपालीहरूको यस्तो भिडमा पनि यात्रा गर्नुपर्ने 😁😁




19/08/2026

लिम्बुवानको समृद्ध इतिहास, संस्कृति र भूगोल हाम्रो साझा सम्पदा हो। यो क्षेत्रको ऐतिहासिक पहिचान र सभ्यताबारे तपाईंको विचार के छ?
आउनुहोस्, सम्मानजनक रूपमा कमेन्टमा लेख्नु होला 🙏.

मेरो बुझाइ मा यो क्षेत्र   लिम्बुवान ऐतिहासिक रूपमा लिम्बूहरूको आदिम मातृभूमि र राज्यका रूपमा चिनिन्छ। यस क्षेत्रको इतिह...
17/08/2026

मेरो बुझाइ मा यो क्षेत्र लिम्बुवान ऐतिहासिक रूपमा लिम्बूहरूको आदिम मातृभूमि र राज्यका रूपमा चिनिन्छ। यस क्षेत्रको इतिहास, भाषा, संस्कृति र परम्पराको केन्द्र लिम्बू सभ्यता नै हो। राई समुदाय अरुण नदीपारिबाट आएर विभिन्न समयमा यस क्षेत्रमा बसोबास गरेको भन्ने ऐतिहासिक दाबी पनि गरिन्छ। त्यसैले लिम्बुवानको ऐतिहासिक पहिचानलाई सम्मान गर्दै तथ्यमा आधारित बहस र अध्ययन आवश्यक छ। #जयलिम्बुवान #लिम्बूराज्य #लिम्बूइतिहास #किरातलिम्बुवान #नेपालकोइतिहास

17/08/2026

सहने को पनि सीमा हुन्छ अत्ती गर्नु अत्याचार नगर्नु






14/08/2026

Good morning 🙏🏽

13/08/2026

शेरबहादुर नेपाल फर्किएछन्
#शेरबहादुर #नेपालीकांग्रेस #नेपालीराजनीति

Good evening friends
11/08/2026

Good evening friends

Address

Dharan Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Raman Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share