DKN Media

DKN Media Dkn Media Official page provides daily video news update
(2)

16/04/2026

माननीय हर्क साम्पाङको फेसबुक पेज गायब भएको देखिएको छ

श्रम संस्कृति पार्टी मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार शान्ति गुरुङ पाख्रिन लामा  ज्यू लाई हार्दिक बधाई...
15/01/2026

श्रम संस्कृति पार्टी मोरङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार शान्ति गुरुङ पाख्रिन लामा ज्यू लाई हार्दिक बधाई तथा जितको शुभकामना।

हामीलाई लोकतन्त्र चाहिएको हो, "लुटतन्त्र" र "दलालतन्त्र" होइन।
15/01/2026

हामीलाई लोकतन्त्र चाहिएको हो, "लुटतन्त्र" र "दलालतन्त्र" होइन।

बचतकर्ताको आँसुले पोल्नेछ ठगहरू होसियार !
14/01/2026

बचतकर्ताको आँसुले पोल्नेछ ठगहरू होसियार !

श्रम संस्कृति पार्टीमा स्वागत छ वडाध्यक्ष ज्यु !
14/01/2026

श्रम संस्कृति पार्टीमा स्वागत छ वडाध्यक्ष ज्यु !

राजनीति सेवा हुनुपर्नेमा यहाँ त कमाइ खाने भाँडो भयो!
14/01/2026

राजनीति सेवा हुनुपर्नेमा यहाँ त कमाइ खाने भाँडो भयो!

नेपाली सेनालाई ब्यारेकमा होइन सिमानामा तैनाथ गर्नु पर्छ ! हप्तै पिच्छे, महिनै पिच्छे सिमा मिचिएको भन्ने खबरले म त निदाउन...
13/01/2026

नेपाली सेनालाई ब्यारेकमा होइन सिमानामा तैनाथ गर्नु पर्छ ! हप्तै पिच्छे, महिनै पिच्छे सिमा मिचिएको भन्ने खबरले म त निदाउन सक्दिन !

वर्तमान समयमा इतिहास रहनेगरी कर्म गरिरहेका एक कर्मठ व्यक्तित्व हुन् हर्क साम्पाङ अबको पुस्ताले पनि भन्ने छ यो देश हाम्रो...
12/01/2026

वर्तमान समयमा इतिहास रहनेगरी कर्म गरिरहेका एक कर्मठ व्यक्तित्व हुन् हर्क साम्पाङ अबको पुस्ताले पनि भन्ने छ यो देश हाम्रो नेपाल हर्क सम्पाङ जन्मेको देश हो श्रम गर्नुपर्छ कर्म गर्नुपर्छ। नत्र पाप लाग्छ!
-पारस भट्ट प्यासी 'मणि'

मेरो नाम जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको screenshot पूर्ण रूपमा fake, मनगढन्ते र भ्रामक हो। यो कसैले जानाजानी मेरो ...
12/01/2026

मेरो नाम जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको screenshot पूर्ण रूपमा fake, मनगढन्ते र भ्रामक हो। यो कसैले जानाजानी मेरो चरित्रहत्या र बदनाम गर्ने नियतले फैलाएको हल्ला मात्र हो। यस्ता गलत सूचना र अफवाहको पछि कोही पनि नलाग्नु होला। सत्य नबुझी, प्रमाण बिना कुनै पनि कुरा विश्वास गर्नु वा शेयर गर्नु गलत हो। कृपया जिम्मेवार बन्नुहोस् र झुटा समाचार फैलिन नदिन सहयोग गर्नुहोस्। आवश्यक परे कानुनी बाटो पनि अपनाइनेछ भन्ने जानकारी गराउँदै सबैलाई सचेत र सतर्क रहन हार्दिक अनुरोध गर्दछु।

हर्क साम्पाङ त्यो मान्छे हो जो न नयाँ दिल्ली जान्छ, न बेइजिङ जान्छ। जान्छ त केवल नेपाली जनताको घरदैलोमा जान्छ ।  नेपाली ...
12/01/2026

हर्क साम्पाङ त्यो मान्छे हो जो न नयाँ दिल्ली जान्छ, न बेइजिङ जान्छ। जान्छ त केवल नेपाली जनताको घरदैलोमा जान्छ ।
नेपाली जनताको घरदैलोमै पुगेर सुन्ने र बुझ्ने मान्छे हुन् हर्क साम्पाङ। धन्यवाद 🙏

Address

Dharan 15 Tulsi Path
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when DKN Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share