08/09/2024
छायाँकन भको ५ बर्ष पछि YouTube मा 8 month अघि Upload गरिएको video लाई आज मात्र म मेरो page मार्फत share गर्दैछु। कलाकार, साहित्यकार, प्राध्यापक बहुआयामीक व्यक्तित्व आदरणीय मधुराज केरुङ ज्यु सँग काम गर्ने अवसर मिलेको थियो। केही मिठा, केही तिता कुनै अनौठा तेस्ता धेरै क्षण अविस्मरणीय छन। गायक तथा संगीतकार आदरणीय यादन शेर्मा र गायीका सुमधुर स्वारकी धनी मञ्जु सम्बाहाम्फे
गीतकार:- आदरणीय भेना सुवर्ण नेम्बाङ
निर्देशक:- बिनय कुमार वनेम (बिक्रम फागो),
# Associate Direction & Choreographer
Dinesh Mangmu Limbu
# Drone/Camera/Edit
Megharaj Mangrati
# Asisstant Camera
Kiran Adhikari
Lee Sendow
# Production Manager
Sujan Angbuhang
# Gest Artist
Deep Kerung
Bhawana Yonghang
Bibash Mangmu`Benam´
Srishty Khapung`Lozyphung´
Subash Kerung`Nunam´
Ganga Phiyak (Singer)
Sunil Serma`Nosang´
Nisam Tumbapo
Sujan Angbuhang
Rabina Sawa Limbu
सम्पूर्ण आदरणीय हाम्रो Big Team लाई धेरै सम्झना माया छ। बिशेष गरेर हामीलाई गाँस, बास दिई ठूलो सहयोग गर्नु हुने खोज लेखक आदरणीय भेना रमेश तुम्बापो र दिदी मनिकुमारी लावती लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।🙏🙏
VocalYadan ShermaManju Sambahamphe LyricsSubarna Nembang`Yambe´MusicYadan Sherma NunamArrangerShyam LimbuRecordingSradda Studio Ktm CastMadhu KerungS...