Navraj Sunuwar

Navraj Sunuwar Hi ! I am Navraj Sunuwar from Dharan Nepal. I am a song writer, music producer, composer . I work in

https://youtu.be/ACT-y-P7M-k
26/09/2024

https://youtu.be/ACT-y-P7M-k

Let's dive deep in finding more about Nepal's secret puppetmaster and Untouchable Power Broker of Nepal captain Rameshowor Thapa. Checkout Hukut Store - http...

13/09/2024

यस्तो गित हरुको views एक लाख पनि नपुगेको देखेर साच्चै संसारको मानिसहरु यथार्तमा भन्दा बढी भावनामा नै हराउन चाहदारहेछन भन्ने पक्का भयो ! त्यो भावना जुन न यथार्त हो न हुन नै सक्छन।

13/01/2023

New business ideas....!

24/10/2022

"Ghanti", a song to bring awareness about coming election on mangsir 4 .
Let us all say goodbye to the old generation leader and parties .

30/08/2022
03/06/2022

स्वतन्त्रता सबै अवस्थामा छ! तर स्वतन्त्र हुने वा नहुने निर्णय आफैले गर्नु पर्दछ ।

27/05/2022

Inhuman Behaviour of Buddha Air: बुद्ध एयरले आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको छ। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई केही घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ।

अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे। त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमानसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए। घाइते वा गम्भीर प्रकृतिका बिरामीलाई विमानमा लैजानुअघि परिवार वा नजिकका आफन्तसँग मन्जुरीनामा लिने गरिन्छ। साथै, घाइते र उनको सहयोगीको रूपमा गएका श्रीमानको गरी २ ओटा टिकेटको बोर्डिङ पास दिइसकेको थियो। बुद्धका कर्मचारीले घाइतेको अवस्था समेत हेरेका थिए। ह्वील चियरमा बसिरहेकी घाइतेले आफू विमानमा बस्न सक्ने बताएकी थिइन्। त्यति बेला विमानस्थलमा बुद्धको जहाज थिएन। काठमाडौं जान पर्खिरहेका यात्रुलाई लिन राति ९ बजेपछि मात्रै काठमाडौंबाट विमान धनगढी पुग्यो। केही बेरपछि यात्रुलाई विमानमा चढाउन विमानस्थलको १ नम्बर गेटबाट रनवेतिर बोलाइयो। घाइते लोकशरीलाई पनि ह्विलचियरमा सहयोगीले लैजादै थिए। तर, बुद्ध एयरका कर्मचारीले रोके। ‘घाइतेलाई विमानमा नचढाउन पाइलटले भनेका’ भन्दै विमानका कर्मचारीले लैजान दिएनन्।

चिकित्सकले घाइतेलाई जहाज चढ्न मिल्छ भनेर फिट टु फ्लाईको स्वीकृति पनि दिएका थिए तर पनि उनलाई लान मानेनन् । घाइतेसँगै बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह पनि एयरपोर्ट पुगेका थिए। उनैले घाइतेको टिकट बन्दोबस्त गरिदिएका थिए।
एम्बुलेन्समा यात्रा गर्दा एकदम कष्ट हुन्छ भनेर फ्लाइटको टिकट लिएको तर लानै नमानेपछि अन्त्यमा उनलाई एम्बुलेन्समा काठमाडौ लानुपर्यो।

26/05/2022

जय धरान !
Lots of love and blessings from Dharan !

सामाजिक सन्जालमा एकादुइ जना हर्क सरको विरुद्धमा नानाथरी नभाको कुरा गर्दै , गाली गलौज गर्दैछ्न । त्यसको चिन्ता धरानेहरुले...
25/05/2022

सामाजिक सन्जालमा एकादुइ जना हर्क सरको विरुद्धमा नानाथरी नभाको कुरा गर्दै , गाली गलौज गर्दैछ्न । त्यसको चिन्ता धरानेहरुले गर्नु पर्दैन , तिहरु त्यस्तै पेसामा लागेकाहरु हुन ! तर हर्क साम्पङ ज्यु धरानको निम्ति नै लागि परेका हुन ।

25/05/2022
बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै आदरणीय मेयर हर्क साम्पाङ खानेपानीको ब्यवस्थापन असल गराउन लागिहाल्नु भयो ! यी हुन् ...
25/05/2022

बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै आदरणीय मेयर हर्क साम्पाङ खानेपानीको ब्यवस्थापन असल गराउन लागिहाल्नु भयो ! यी हुन् धराने जनताको छनोट ।

25/05/2022

जन प्रिय धरान उपमहानगर प्रमुख हर्क साम्पाङ ज्यु !❤️

Address

Dharan Bazar

Telephone

+9779804303110

Website

Alerts

Be the first to know and let us send you an email when Navraj Sunuwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Navraj Sunuwar:

Share

Category