Go With The Flow

Go With The Flow मन छुने शब्दहरू, वास्तविक भावनाहरू। 🥀
Follow us — Your one follow is one step closer to my goal. 🤍
(1)

04/09/2026

गर्छु भन्दा भन्दै पनि कै गर्न सकिन लाग्छ आफ्नो भविष्य म आफैले मेटाउँदै छु 🥀🥹Nepali emotional quotes, life reality quotes...
03/09/2026

गर्छु भन्दा भन्दै पनि कै गर्न सकिन लाग्छ आफ्नो भविष्य म आफैले मेटाउँदै छु 🥀🥹

Nepali emotional quotes, life reality quotes, deep life quotes, heart touching quotes, regret quotes, alone feelings, Nepali status, painful quotes, broken dreams, life struggle

03/09/2026

बगैंचामा आज पनि फूलहरू फुलिरहेका छन्… 🌸🥀
हावा पनि उस्तै चलिरहेको छ,
सबै कुरा पहिले जस्तै देखिन्छन्।

तर मेरो मनमा भने एउटा खाली ठाउँ छ,
किनकि मैले सबैभन्दा धेरै माया गरेको
त्यो एउटा मान्छे अब मेरो जीवनमा छैन। 😔💔

कहिलेकाहीँ कसैलाई गुमाउनु भनेको
केवल एउटा मान्छे गुमाउनु होइन,
उससँग जोडिएका हजारौँ सम्झनाहरू
एक्लै बोकेर हिँड्नु पनि रहेछ। 🥀


Nepali sad quotes, Nepali emotional quotes, heart touching quotes, painful love quotes, lost love, breakup quotes, sad status Nepali, emotional status, alone feelings, missing someone, moving on, letting go, relationship quotes, love failure, broken heart, sad reels, Facebook reels, Instagram reels, Nepali love status

03/09/2026

‎बगैंचा अझै पनि उस्तै छ… 🌸🥀
‎फूलहरू पनि उस्तै फुलिरहेका छन्,
‎तर मैले सबैभन्दा धेरै माया गरेको
‎त्यो एउटा फूल भने
‎अब मेरो साथमा रहन सकेन। 😔

Nepali sad quotes, sad quotes, heart touching quotes, painful quotes, lost love, breakup quotes, loving someone, moving on quotes, letting go, feeling alone, alone time, love quotes, relationship quotes, breakup songs, sad status, emotional quotes, Facebook reels

02/09/2026

परिस्थिति काँडाजस्तै भए पनि,
‎आफ्नो स्वभाव फूलजस्तै राख्न सक्नु नै
‎जीवनको सबैभन्दा सुन्दर कला रहेछ। 🥀🤍

‎reels on facebook , Facebook reels videos , quotes about life lessons , beautiful nature , beautiful songs

02/09/2026

The way Sonu Sood Came to Nepal 🇳🇵 for HELP 🙏🏼🥹🫰🏼


follow us 🙏🏼

31/08/2026

जाने बाटो त धेरै नै छन्…
तर मलाई त्यस्तो बाटो जान मन छ,
जुन बाटो गएपछि
मलाई कहिल्यै फर्किन नपरोस्। 🥀
न कसैको सम्झना होस्,
न फर्केर आउने चाहना…
बस्, मनले एकपटक शान्ति पाओस्। 🤍🕊️

Nepali emotional quotes, life reality, wanting peace, loneliness, deep thoughts, emotional status, tired life.

Hats off Sonu Sood ji 🫡🫡Humanity अझै जिउँदै छ। 🥺❤️‍🩹🙏🏼श्रीमतीको किड्नी प्रत्यारोपणका लागि जम्मा गरेको पैसा बाढीले बगाएपछ...
31/08/2026

Hats off Sonu Sood ji 🫡🫡Humanity अझै जिउँदै छ। 🥺❤️‍🩹🙏🏼

श्रीमतीको किड्नी प्रत्यारोपणका लागि जम्मा गरेको पैसा बाढीले बगाएपछि रोएका एक युवाको भिडियो देखेर Bollywood Actor Sonu Sood ले कमेन्ट गर्दै भनेका छन्—
“चिन्ता नलिनु, तिम्रो श्रीमतीको उपचार हुन्छ। उनको नाम र नम्बर कसैले उपलब्ध गराइदिनु।” 💗🙏🏼

दुःखमा परेको परिवारका लागि यस्तो सहयोगको हात बढाउनु साँच्चिकै मानवताको उदाहरण हो। 🥺🙏🏼
सलाम छ Sonu Sood लाई। ❤️‍🩹🫡

मानवता अझै जिउँदै छ भन्ने महसुस भयो। 🕊️❤️
यस्तै सकारात्मक र मानवताको कथा हेर्न Follow गरिदिनु होला। 🙏🏼🥀

भाटभटेनी को यो पोस्टर कैयन भावुक बनायो      ゚viralシ
30/08/2026

भाटभटेनी को यो पोस्टर कैयन भावुक बनायो ゚viralシ

Address

Dharan
56702

Alerts

Be the first to know and let us send you an email when Go With The Flow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share