23/01/2023
Please Share!
४५ वटा, कम्तिमा
बल्ल अख्तियारको आँखा खुलेको छ
१. डा वैकुण्ठ अर्याल नेतृत्वको उच्चस्तरीय समितिको प्रतिवेदन वी. पी. कोइराला स्वास््य ववज्ञान प्रतिष् ठान, धरान समस्या पविचान िथा छानतिन कायदलको प्रतिवेदन https://documentcloud.adobe.com/link/review?uri=urn%3Aaaid%3Ascds%3AUS%3A5982da13-e845-4d8e-b311-accc9e2dbd02&fbclid=IwAR3uhr7rHQJad_GqUhiz6oQ-hcgSS_1I8BDQsG5J_bNGLOD3Lb39jqF8DJo =1
२. वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको शैक्षिक अवस्था र जनशक्ति अध्ययन सम्बन्धी कार्यदलको प्रतिवेदन, २०७८ भदौ
https://mohp.gov.np/en/news/791-2021-09-27-01-12-36
३. वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत स्वास्थ्य जनशक्ति र स्वास्थ्य सेवा प्रवाहको बारेमा नेपाल मेडिकल काउन्सिलद्वारा गरिएको स्थलगत निरीक्षणको प्रतिवेदन ।
https://mohp.gov.np/en/news/790-2021-09-27-01-08-54
४. केदार बहादुर अधिकारी प्रतिवेदन
https://drive.google.com/file/d/1K8DHafkiJyVYL-ju8VvuJ2kFM7-Mobkr/view
५. बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी मुटु उपचारमा प्रयोग हुने इन्ट्रा एओर्टिक बेलुन पम्प मानव अंग अस्पतालले सवा २ लाखमा खरिद गरेकामा बीपी प्रतिष्ठानले ६२ लाख भुक्तान गर्यो । गंगालाल अस्पतालले साढे ३ करोडमा किनेको मोड्युलर अप्रेसन थिएटरलाई बीपीले साढे ८ करोड खर्चेको छ । https://ekantipur.com/news/2021/07/29/162751893161073071.html?fbclid=IwAR0mIpaSmyMLiAiK1tNNw_z0Fiv0MP5sLLT8YkJIqOKY0ozaByIIdrVZwVA
६. ७६ करोड लागतको भवन २ अर्ब ३३ करोडमा ठेक्का, म्याद थप्दा पनि अपूरै मातृशिशु उपचार भवनको लागत तीन सय प्रतिशत पुर्याएर ठेक्का, त्यस्तै क्यान्सर भवनमा १ अर्ब ५१ करोड र मुटु उपचार भवनमा ८७ करोड बढाएर ठेक्का, भ्रष्टाचारविरूद्ध डेढ महिनादेखि आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीका माग बेवास्ता https://ekantipur.com/news/2021/08/03/162795088681819593.html?fbclid=IwAR2RV3XkSsk4FwakqmdAu4Y-hOQtm9wpPrj8Emg2w7dQvaA8uIZhjSOzP1E
७. बीपीमा बेथिति : मापदण्ड पूरा नगरी विभाग टुक्र्याइयो : प्रतिवेदन राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार पदाधिकारी नियुक्त गर्न सुझाव
https://ekantipur.com/pradesh-1/2021/09/28/16328003277408194.html?fbclid=IwAR377ghZv5uEUZcOnHlMxFMDy5vVcry6lfpWZBcnTCUu87-DZh-365JsaII
८. बीपीका उपकुलपति गिरीको प्राध्यापक उपाधि नै किर्ते डा. गिरीले आफू प्राध्यापकसमेत रहेको भन्दै प्रतिष्ठानको प्रशासनिक काम गर्दै आएका थिए, उनले जारी गर्ने विज्ञप्ति र चिठीपत्रमा ‘प्रा.डा.’ उल्लेख गरिन्थ्यो https://ekantipur.com/news/2021/09/13/163149932313865263.html?fbclid=IwAR3Ha-44d3Wyyxp_kGvc-eL9fv1A0Ff8sKUcTM-Ja6SvdpAxzJ792MjRWn4
९. शल्यक्रियाको पर्खाइमा बीपी प्रतिष्ठान देउवा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्न पछिल्लो कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्ने जाँगर चलाइहाल्न सकेको छैन । नत्र आफू प्राध्यापक भएको झुटो दाबी गर्दै आएका डा. ज्ञानेन्द्र गिरिको उपकुलपतिबाट बहिर्गमन भइसक्नुपर्थ्यो । https://ekantipur.com/opinion/2021/09/13/163149759311515435.html?fbclid=IwAR2AZeg0GaFClCxZOybLrEouR6b4-GSuCMqu875Q1cNbGkEFza-8zS-trPI
१०. 'बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरी प्राध्यापक होइनन्': स्वास्थ्य मन्त्रालय https://www.bbc.com/nepali/58534566?fbclid=IwAR2AZeg0GaFClCxZOybLrEouR6b4-GSuCMqu875Q1cNbGkEFza-8zS-trPI
११. एकै परिवारबाट दुई बोलपत्र हाल्न लगाएर अनियमितता आन्तरिक लेखा परीक्षणमा पनि देखियो लेनदेनको प्रमाण
https://ekantipur.com/news/2021/08/20/162942309576982.html?fbclid=IwAR31Osi-aQpaTkJWj5rZ273yPvGasJ8kTVbQQo0E1zoVwplRDyXWXMR3iCE
१२. अस्पतालमा अनियमितता वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वर्षेनी किन घाटामा गइरहन्छ ? अस्पताल सञ्चालनमा कठिनाई, तर एक करोड भाडा उठाइएन ! https://ekagaj.com/article/health/22829/?fbclid=IwAR3qlGAvqd1hJyRd412iOeRWlYl9mpqNh-avZtBuy-PK15ZFOgaJqsfvsU8
१३. बीपीमा पटक–पटक अख्तियारको छापा, तर दोषीमाथि हुँदैन कारबाही प्रतिष्ठानका खरिद र निर्माणसम्बन्धी कागजात अख्तियारको नियन्त्रणमा सबै उजुरीका आधारमा एकमुष्ट छानबिन हुने निर्माणाधीन मातृशिशु भवनमा कमसल सामग्री https://ekantipur.com/news/2021/08/13/162881864959613441.html?fbclid=IwAR3qlGAvqd1hJyRd412iOeRWlYl9mpqNh-avZtBuy-PK15ZFOgaJqsfvsU8
१४. प्रतिष्ठान बाहिरका बायोमेडिकल इन्जिनियरलाई विवरण तयार गर्न लगाएको खुलासा https://radiokantipur.com/Health/2021/08/29/1630251275?fbclid=IwAR2bicbfQjGXoLLlUVb5Te3Im_oiRqImoEr5msU1TLATMf-7d6D1mSFsma8
१५. बिपीको आन्तरिक लेखापरीक्षण रिपोर्ट : मिलेमतोमा करोडौँका ठेक्का, व्यापारीले नै बनाए ‘स्पेसिफिकेसन’ अयोग्य कम्पनीलाई तीन करोडमा ग्लोब्स किन्न ठेक्का
https://www.nayapatrikadaily.com/news-details/68613/2021-08-12?fbclid=IwAR3tqR47n0UOQ3tqc_hQpAUnVGZS-6XGjP9gjmDZ0feFaqve6EWOifC1HfM
१६. ठूला प्लान्ट आफ्नै, बाहिरबाट अक्सिजन किन्दै तीन करोडमा ल्याएको प्लान्ट मर्मतमै ८० लाख खर्च जसलाई कारबाही गर्नुपर्थ्यो, उसैलाई थप ठेक्का https://ekantipur.com/news/2021/08/11/162864886607354520.html?fbclid=IwAR3jKK9zvl3nlJDAgfVHKyua6hOAJBNev8YvFZ4mqvnOc1OBbTdsxQMACFU
१७. कहिले होला बीपी अस्पतालको उपचार हालका पदाधिकारी हट्ने तर उस्तै तवरले कसैलाई नियुक्ति दिइयो भने बीपी प्रतिष्ठान पतनतर्फको यात्रामै रहनेछ । नेमप्लेट फेर्दैमा केही हुनेछैन । https://ekantipur.com/opinion/2021/08/29/163020405979534314.html?fbclid=IwAR3egUBAt0d6EBddC3EkTRyDrXwOJb5fzIfpQG1Xn-xb7d4xRyJflJTRb9U
१८. बिपीका अस्पताल निर्देशक भन्छन् - म बाहेक अरू तीन जनाले राजीनामा दिनुपर्छ https://www.setopati.com/politics/246117?fbclid=IwAR377ghZv5uEUZcOnHlMxFMDy5vVcry6lfpWZBcnTCUu87-DZh-365JsaII
१९. वीपी प्रतिष्ठानमा अनियमितता नै अनियमितता https://www.swasthyalive.com/10259/?fbclid=IwAR3qlGAvqd1hJyRd412iOeRWlYl9mpqNh-avZtBuy-PK15ZFOgaJqsfvsU8
२०. तत्कालीन् का.बा. उपकुलपति खनालले करोडौं अनियमितता गरेको खुलासा https://www.swasthyalive.com/10360/?fbclid=IwAR377ghZv5uEUZcOnHlMxFMDy5vVcry6lfpWZBcnTCUu87-DZh-365JsaII
२१. ग्राहकबाट उठाएको विद्युत बिलको ३६ लाख झ्वाम ! https://www.nepalwatch.com/detail/38560?fbclid=IwAR3StbKwqyQmLXTV3rnKjX3h1CjN7uBLoOXNi2xKZ0oAhZ7PQW4ypAc92p8
२२. वीपी प्रतिष्ठान : एमसीएच भवन निर्माणमा कमसल इँटा र बालुवा प्रयोग https://radiokantipur.com/national/2021/08/10/1628606812?fbclid=IwAR3egUBAt0d6EBddC3EkTRyDrXwOJb5fzIfpQG1Xn-xb7d4xRyJflJTRb9U
२३. प्रतिष्ठानका आवास व्यापारिक कम्पनीलाई, स्वास्थ्यकर्मी भाडाको घरमा १२ वटा व्यापारिक कम्पनीले प्रतिष्ठानका ५९ वटा आवास कब्जामा लिएका छन् तर चिकित्सक, नर्स र कर्मचारी भने कोही महँगो भाडा तिरेर होटलमा, कोही प्रतिष्ठानकै भीआईपी गेस्ट हाउसमा बसिरहेका छन् https://ekantipur.com/news/2021/08/08/16283890067712092.html?fbclid=IwAR33JJB8T7Qn7hp0Y69pcm7ZRWF7XhfJgQKFQyXJVBCJ8qR1HGHipFxmsEY
२४. भ्रष्टचार र बेथिति मौलाउदा देशकै प्रतिष्ठित अस्पताल बन्द हुने अवस्थामा ! https://www.youtube.com/watch?v=3MSgqiSA_OY
२५. संसदीय समितिको निर्देशन :‘बीपी प्रतिष्ठानको बेथिति हटाऊ’ https://ekantipur.com/news/2021/08/07/16283030287815523.html
२६. त्यस्तो बीपी प्रतिष्ठान यस्तो भयो, अब यसरी सुधारौं
https://swasthyakhabar.com/story/41587
२७. लागत बढाएर १२ करोड ४० लाखमा फार्मेसी भवन https://ekantipur.com/news/2021/08/06/162821620266233088.html?fbclid=IwAR3x7oWRZKbd8C5yqf4QhCQdlcFG57jHetUa6Gtg3jGR6iMpuB4DTiVYQy4
२८. बिपी प्रतिष्ठानको उपकरण खरिदमा गिरी-अग्रवाल कनेक्सन भ्रष्टाचारमा परेको बायोमेडसँग मिलेमतोमा उपकरण खरिद, बढी कमिसन लिन टुक्रे खरिद धेरै https://www.ukeraa.com/news/2021/08/03/8242?fbclid=IwAR1eXGy8-5XufMe7Bfju2fd-XjIJlbmDS811ctIytN9U9UTj47rR-OqieUQ
२९. बीपी प्रतिष्ठानलाई बेहाल नछाड https://ekantipur.com/opinion/2021/08/04/162804197260373286.html?fbclid=IwAR3uhr7rHQJad_GqUhiz6oQ-hcgSS_1I8BDQsG5J_bNGLOD3Lb39jqF8DJo
३०. बीपी प्रतिष्ठानका पदाधिकारीहरुको ध्यान आर्थिक लाभ र कमिसनमा मात्रै : छानविन प्रतिवेदन https://www.onlinekhabar.com/2021/08/993906?fbclid=IwAR2AZeg0GaFClCxZOybLrEouR6b4-GSuCMqu875Q1cNbGkEFza-8zS-trPI
३१. ८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन मेडिकल उपकरण खरिद ठेक्कामा लाखौंको कमिसन, सम्झौताबमोजिम उपकरण आपूर्ति नगर्दा पनि ठेकेदारलाई भएन कारबाही https://ekantipur.com/news/2021/08/04/162804422803797964.html?fbclid=IwAR0DIcQjB7j69OSY_1speU-CronBWG9HbmX9f1xJZoJYsk7o4ngFhs8j-YU
३२. बीपीमा किन सधैं आन्दोलन ? बिरामीले उपचार पाउन, विद्यार्थीले पढ्न, शिक्षक/कर्मचारीले पारिश्रमिक पाउनसमेत संघर्ष https://ekantipur.com/news/2021/07/16/162640237334949867.html?fbclid=IwAR31UGCQSkGosu1eclPQyLKP4jByPAoHaGYggBozzoAEYPOT00e2PbsfrXE
३३. बीपी प्रतिष्ठान : रजिस्ट्रारको राजीनामापछि अन्य पदाधिकारी दबाबमा ऐनविपरीत अनधिकृत व्यक्तिलाई एमआरआईको स्पेसिफिकेसन बनाउन लगाइयो https://ekantipur.com/news/2021/08/30/163030601793521382.html?fbclid=IwAR1j9Bnd-23fXfq5XE1At12PeKvMY7KVHtHwYTtk2YDSuA77MIHdnvxxk2Q
३४. काउन्सिल रिपोर्ट: बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा अत्यन्तै नाजुक, प्रतिदिन २० जना बिरामी अन्यत्र रिफर https://shilapatra.com/detail/67796?fbclid=IwAR1j9Bnd-23fXfq5XE1At12PeKvMY7KVHtHwYTtk2YDSuA77MIHdnvxxk2Q
३५. बीपी प्रतिष्ठानमा व्यवस्थापन सेवास्तर खस्कियो : मेडिकल काउन्सिल https://ekantipur.com/pradesh-1/2021/09/26/16326423033343118.html?fbclid=IwAR3HCx_HzI5LQoKLdjgD_d9TYCb5gQjd34lXGQXCaatT0sUwTtKbb4lJhnQ
३६. बीपी प्रतिष्ठानको फार्मेसीमा पाइँदैन औषधि, एमआरआई गर्न बिर्तामोड पुग्छन् बिरामी https://shilapatra.com/detail/67597?fbclid=IwAR3tqR47n0UOQ3tqc_hQpAUnVGZS-6XGjP9gjmDZ0feFaqve6EWOifC1HfM
३७. अख्तियारको निष्कर्ष : वीपी प्रतिष्ठानमा भ्रष्टाचार छ https://ratopati.com/story/200011/2021/9/19/bp-prathisthan-corruction-?fbclid=IwAR1Zb0UERaDmBNrXFyIDRBSWiQyRVuYi4ShIMRWzbD1skUNye24axN8ynPM
३८. भ्रष्टाचार मुद्दा लागेका बिपीका दुई उपकुलपतिसहित ९ कर्मचारी सरकारी निवासमै https://www.setopati.com/social/248849?fbclid=IwAR3tkzrW8qUm3W3YkKv1wYWJAczJBXF45UsYJg7Sut0e5sKa7hNpEIAOr6A
३९, सेतोपाटी सेरिज
क. बिएन्डसीको स्वार्थमा डुबाइँदै बिपी प्रतिष्ठान!
https://www.setopati.com/opinion/239042
ख. सरकारी अस्पताल डुबाएर नेताले के पाउँछन्?
https://www.setopati.com/opinion/239215
ग. बिपी प्रतिष्ठान टाटः घाटा ७ अर्ब, बेरूजु १ अर्ब
https://www.setopati.com/opinion/239424
घ. भ्रष्टाचारले ज्यान लिने, अख्तियार रमिता हेर्ने
https://www.setopati.com/opinion/239831
ङ. कमिसनले गर्दा बिपी प्रतिष्ठानमा बिरामीले २ अर्ब गुमाउने, अस्पतालले १ अर्ब
https://www.setopati.com/opinion/240803
च. बिपी प्रतिष्ठान डुबाउने 'कानुनमाथिको' परिवार
https://www.setopati.com/opinion/241092
४०. अमेरिकाको कोलोराडो विश्वविद्यालयले भन्यो- डाक्टर गिरी हाम्रोमा कहिल्यै प्राध्यापक थिएनन् https://www.setopati.com/politics/243435
४१. पदाधिकारीको बेमेल र स्वार्थले बिपी प्रतिष्ठान दुर्घटना उन्मुख https://www.setopati.com/social/241879
४२. सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी सम्पूर्ण कार्यहरु पारदर्शी बनाउन राष्ट्रिय सूचना आयोगकाे निर्देशन https://gorkhapatraonline.com/national/2021-08-29-45494?fbclid=IwAR3YTZXgyXDXbKlJJrGGjr9IUCWgQXixvqd7919kvm3VIS10CBHO9MBqgss
४३. बीपी प्रतिष्ठानमा भएको खरिदको जानकारी माग्दै सूचना आयोगमा निवेदन https://ekagaj.com/article/health/20799/?fbclid=IwAR2FL3UzKawsdOPMJLLgDSGXKGIiclfMae7WG5DsdXSlei7DUSSM3pZgg-4
४४. video reports 'लेखिएको' र 'देखिएको'
https://fb.watch/8PrLQ9Q8Fm/
४५. Professor issue
https://www.facebook.com/watch/?v=553550349254933