शरिन ख्युङ्वा तामाङ

शरिन ख्युङ्वा तामाङ A Blue Revolution …..
निलो क्रान्ति 🔔…

18/10/2025

धरान १४ मा भएको अप्रिय घटनाको बारेमा मुचुल्का उठाउन आएका ईलाका प्रहरीको साथमा हामी जादा घटना स्थलको अवस्था हेर्दै डरलाग्दो। पक्राउ परेका अपराधीले हदैसम्मको सजाय हुनुपर्छ।

18/10/2025

भान्सा सुधारौ स्वस्थ निरोगी बनौ शुद्ध तोरिको तेलको लागि शरिनलाइ सम्झौ। 9828046663 धरान।धरान बाहिरका साथीहरूले पनि फोन वा म्यासेज गर्न सक्नुहुनेछ धन्यवाद।

15/10/2025

अन्य जस्तो तपाईं हामी होइनौ भनेर भनिरहदा अन्य जस्तै तपाईं बन्नु हुन्न भन्ने आम हामी धरानेहरुको धारणा भएकोले तपाईंले सरकारि कामकाज बाहेक अन्य प्रयोजनको निमित्त सरकारि गाडी प्रयोग नगर्नु हुन सुझाव दिन चाहन्छु मेयर हर्क साम्पाङ ज्युलाइ। तपाईं हामी नै हौ सरकारि गाडी कर्मचारी वा कुनै पनि तहका जनप्रतिनिधिहरु वा मन्त्रीहरूले बिदाको दिन वा ब्यक्तिगत प्रयोजनमा सरकारि गाडीको दुरुपयोग गर्दा आम नागरिकहरुले बाटो छेकेर खवरदारी गरेको झन तपाईं हामिले नै नियम मिच्न थाल्यो भने हामी अरु भन्दा फरक छौ भनेर कुन मुखले भन्ने जनताहरुलाइ मेयर साब? त्यसैले हरेक कदम बहकिदै गर्दा हाम्रो बाटो यात्रा जुनसुकै भएपनी पुग्ने गन्तब्य एकै भएकोले सुझाव दिरहेको हुन्छु किनकि तपाईं जत्तिको नेता अझै अगाडी पुग्नुपर्छ भन्ने सकारात्मक धारणा अझै ज्युदै छ हाम्रो त्यसैले सुझावलाई मनन गर्नु नगर्नु तर गलत भयो भन्न छोड्दैनौ किनकी फरक हु भन्नेहरू सच्चिएको राम्रो।

कहिल्यै नसुधृने भए।
15/10/2025

कहिल्यै नसुधृने भए।

सानोमा कुखुरा मात्र होइन धेरै काम बिगो गर्नेहरू धेरै छन सानो बाल्यकालमा के गरे गरेनन यिनले तर युवा भएर आएपछि हिजो पोखराक...
14/10/2025

सानोमा कुखुरा मात्र होइन धेरै काम बिगो गर्नेहरू धेरै छन सानो बाल्यकालमा के गरे गरेनन यिनले तर युवा भएर आएपछि हिजो पोखराको बिमानस्थलमा भएको भ्रष्टाचारको बिरुद्ध र्याख र्याख्ती पारेको चाहिँ देखेको थिए त्यसैको रन्कोमा तापिएर यो भाइको बाल्यकालको कुरा खोताल खुतुल गरेको त होइन?
आजभोलि जे पनि हुनसक्छ?

14/10/2025

म सुन्दैछु जेन्जिको नाउँमा हाइड्रोपावरहरुमा सेयर छुट्ट्याइएको छ भन्ने त्यो सेयरको अधिकार कोशी प्रदेशको इटहरी झापामा भएको आन्दोलनमा मृतक जेन्जिहरुको परिवारहरु र घाइते जेन्जिहरुको हकदार हुन्छ कि हुदैन? Mahabir Pun Bablu Gupta Nepal Sumana Shrestha .

vc बिक्रम श्रेष्ठ ज्यु तपाईंको शाख इज्जत बचाउनु छ भने  मुख्य सुधार खोजेको नै इमर्जेन्सी वार्डमा हो। दुर्घटना वा अन्य इमर...
13/10/2025

vc बिक्रम श्रेष्ठ ज्यु तपाईंको शाख इज्जत बचाउनु छ भने मुख्य सुधार खोजेको नै इमर्जेन्सी वार्डमा हो। दुर्घटना वा अन्य इमर्जेन्सीमा आएका बिरामीहरुको उपचारमा एकदमै ढिलासुस्ती बेवास्ता गरिने अन्तमा केही सीप नलागेपछि उपचारको लागि राजनीतिक पार्टीको नेता हु भन्नेहरूको सोर्स फोर्स लाउन पर्ने यसको अन्त हुनुपर्छ भन्ने आम जन गुनासो र चासो भएकोले तपाईं र तपाईंको टिमले सबैभन्दा पहिलो सुधार आकस्मिक कक्ष यानिकी इमर्जेन्सी वार्डमा गरिदिन पर्यो अनि बाकी अन्यमा । यति सुधार भयो गर्न सक्नु भयो भने बिरामी र बिरामीको परिवारहरुले लाखौ पटल धन्यवाद र आशीर्वाद दिनेछ vc साब plz इमर्जेन्सी वार्डको सुधार गर्दिन हेर्दिन परो। दुर्घटनामा परेका बिरामिहरुको अलपत्र चित्कारको अन्त हुनुपर्छ । पहिलाकै जसरी बिरामीहरुलाइ बेवारिसे तरिकाले राख्न पाइदैन।

विश्लेषक सौरभ भन्छन - "रवि लामिछाने ए'क्कासी उप्रप्रधान सहित गृहमन्त्री भएको धेरैलाई पचे*को थिएन । विशेषगरी काङ्ग्रेसका ...
13/10/2025

विश्लेषक सौरभ भन्छन - "रवि लामिछाने ए'क्कासी उप्रप्रधान सहित गृहमन्त्री भएको धेरैलाई पचे*को थिएन । विशेषगरी काङ्ग्रेसका गगन र विश्वहरुलाई प*चेन । त्यही भएर उनिहरुले रविलाई बढी खे*देका हुन ।"

13/10/2025

मेरो आधिकारिक पेज बनेको 7 बर्ष भएकोमा सम्पुर्ण शुभेच्छुक फ्यान फलोमा हुनु भएका सबैलाई एकमुष्ट हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरुको सुझाव साथ सहयोगको अपेक्षा सधै रहनेछ।😍।

13/10/2025

धरानमा युनिटीबाट पीडित भएका साथीहरूले यथाशीघ्र अधिवक्ता रबिन्द्र कुमार भगतजिलाइ सम्पर्क गर्नु होला। फोन नम्बर 9862123937 मा सम्पर्क गर्नु होला।

12/10/2025

सुनको बाक्सा उघृएको जस्तो छ अब बिस्तारै सबै उघृन्छ है साथीहरू नहतारिम। चुनौती छ तर असम्भव भने छैन अपराधका पोकाहरु एक एक गरेर सबै खोल्नु होला प्रधानमन्त्रीज्यु पहिलोपटक इतिहास रच्ने समय आको छ तपाईं र तपाईंको टिमलाइ त्यो यसै खेर जान नदिनु होला।

हुइयाको भरमा दौड लगाउनेहरुले राम्रोसँग बुझौ।कतिपयलाई लाग्छ म मात्र देश भक्त बाकीसब बिदेशी दलाल!!😡   “नबुझि नबौलाउ”😡टाशि ...
12/10/2025

हुइयाको भरमा दौड लगाउनेहरुले राम्रोसँग बुझौ।
कतिपयलाई लाग्छ म मात्र देश भक्त बाकी
सब बिदेशी दलाल!!😡


“नबुझि नबौलाउ”😡
टाशि ल्हाजोम हुम्ला लिमि हल्जी गाँउका एक साहु कुतु तामाङका नातिनी हुन् । उनका बाजेका डेढ दुई सय चौँरी र हजार बाह्र सय भेडाच्याङ्रा थिए । हुम्लाको यो गाउँको बस्ती जति पूरानो हो उनको पनि त्यति नै पुरानो हो । आज पनि उनका बुवाले गाउँ छाडेका छैनन् ।

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवन बहादुर शाहीले फेसबुक मार्फत लेखेका छन् :- "उनी एक देश भक्त, लिमि हल्जी गाउका साहु कुतु तामाङ कि नातिनी हुन ।उन का बाजेका डेढ,दुई सय चौरी र हजार बाह्र सय भेडाच्याङ्र थिए ।हुम्लामा हाम्रो बस्ती जति पूरानो हो उनको पनि त्यति नै पुरानो हो ।आज पनि उनका बुवाले गाउं छोडका छैनन् ।"

टाशि ल्हाजोम एक माथिल्लो हुम्लाबाट प्रतिनिधित्व गर्ने गैर राजनीतिक अब्बल युवा हुन् । उनीले दिल्ली युनिभर्सिटीबाट राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गरेपछि निरन्तर आफ्नो समुदाय र वाताबरण सम्बन्धि कार्य गर्दै आएकी छिन्। उनको क्षमता देखेर FAO जस्ता सस्थाले उनलाई “स्पेसल मेन्शन” गरेका छन। अमेरिकी राजदुतावासले बनाउने युथ काउन्सिलमा धेरै नेपाली युवाहरु आफ्नो क्षमता विकास गर्न संलग्न छन् यसलाई सामान्य इच्छाको रुपमा मात्र लिँदा हुन्छ।
कोहि मान्छेलाई अन्तराष्ट्रिय , बहुराष्ट्रिय संस्थाहरुमा काम गरेकै भरमा विदेशी दलाल भन्न छोडौँ, क्षमता भएकालाई देश मात्र हैन संसारले पत्याउँछ। केहि क्षमता नहुनेले हो वेडमा सुतेर विदेशी शक्तिको गोटी भन्दै बस्ने।

हुम्ला/कर्णालीकी एकजना सक्षम चेलीलाई १००% गलत संदेश प्रवाह गरि राज्यको एक महत्वपूर्ण अवसरबाट वन्चित गराउन लागिपरेका छन् । कृपया दिल्लीमा पढेको भरमा इन्डियन दलाल अनि बहुराष्ट्रिय संस्थाहरुमा काम गरेको भरमा पश्चिमा दलाल भन्ने “गरिब चिन्तन” बाट मुक्त हुन पर्यो।
विगतमा ३०/४० वर्ष राजनीति गर्दा सम्म एउटा राज्य मन्त्रि दिएर टोपल्ने केन्द्रिय संरचना भोगेको कर्णालीले एक युवा मन्त्रि पायो भने पक्कै स्वागत गर्नेछ ।

शुभकामना टाशि !

Address

Omshanti Marga
Dharan
56700

Telephone

+9779828046663

Website

Alerts

Be the first to know and let us send you an email when शरिन ख्युङ्वा तामाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share