Kharo Awaz

Kharo Awaz KHARO AWAZ

21/04/2026

फलामे पुलमा सहयोग

21/04/2026

फलामे पुलको लागि आयो यति ठूलो सहयोग

20/04/2026

1 like. "वडा अध्यक्ष “इङ्वारम बोले: ‘माननीय हर्क साम्पाङलाई भेट्नुस्, ढिलाइ हुँदैन!’” जसरी पनि भवन बन्छ"

20/04/2026

1 like. "करोड पर्ने दान गरिएको जग्गामा भवन बन्दै"

नेव: देय् दबु, नेवार राष्ट्रिय मंच जिल्ला कार्य समिती सुनसरीको भवन धरान-१५ मा बैशाख ७ गते सोमबार शिलान्यास भएको छ । शिला...
20/04/2026

नेव: देय् दबु, नेवार राष्ट्रिय मंच जिल्ला कार्य समिती सुनसरीको भवन धरान-१५ मा बैशाख ७ गते सोमबार शिलान्यास भएको छ । शिलान्यास पश्चात् धरान- १५ का वडा अध्यक्ष नरेश कुमार इङ्वारमले माननीय हर्क साम्पाङ्लाई भेट्न अनुरोध गरेका छन् । उक्त भवन निर्माणको लागि धरान-२ निवासी सरला कायस्थ ले १२ धुर ३ पावा जग्गा प्रदान गर्नु भएको हो ।

19/04/2026

श्याम चौक सेवा समाजको ८औं साधारणसभामा सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका सचिब

हार्दिक निमन्त्रणा लिम्बु पत्रकार संघ, सुनसरीको "प्रथम साधारणसभा तथा लिम्बु पत्रकार पुरस्कार घोषणा एवं सम्मान कार्यक्रम ...
19/04/2026

हार्दिक निमन्त्रणा

लिम्बु पत्रकार संघ, सुनसरीको "प्रथम साधारणसभा तथा लिम्बु पत्रकार पुरस्कार घोषणा एवं सम्मान कार्यक्रम २०८३" निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पुर्ण सहयोगि दाता तथा शुभेच्छुक महानुभवहरुमा उपस्थितिको हार्दिक निमन्त्रणा गर्दछौ ।
मिति: २०८३/०१/११ गते शुक्रबार
समय: दिनको १:०० बजे
स्थान: चुम्लुङ हिम धरान-१५, सुनसरी
सम्पर्क: 9842041153

19/04/2026

श्याम चौक सेवा समाजको ८ औं साधारणसभामा कार्यपालिका सदस्री सृजना नेपालले निकै कडा भाषण दिएपछि सबै हेरेको हेरै भए

श्याम चौक सेवा समाजको ८औं साधारणसभामा जेदेखियो
19/04/2026

श्याम चौक सेवा समाजको ८औं साधारणसभामा जेदेखियो

19/04/2026

श्याम चौक सेवा समाजको ८औं साधारणसभा सम्पन्न

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Kharo Awaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharo Awaz:

Share

Category