Cₕₐₘₛ Dᵢₐᵣy / चाम्स डायरि

  • Home
  • Nepal
  • Dharan
  • Cₕₐₘₛ Dᵢₐᵣy / चाम्स डायरि

Cₕₐₘₛ Dᵢₐᵣy / चाम्स डायरि तपाईको सोच नै कर्मको आधार हो। त्यसैले राम्रो सोच्नुहोस, राम्रै परिणाम पाउनु हुनेछ ।… stay humble …
(1)

चुनाव आयोगमा दर्ताका लागि हर्क साम्पाङ पक्षबाट पेश गरिएको आधिकारिक नाम “श्रम संस्कृति पार्टी” भएको कुरा पुष्टि भएको छ्।
28/09/2025

चुनाव आयोगमा दर्ताका लागि हर्क साम्पाङ पक्षबाट पेश गरिएको आधिकारिक नाम “श्रम संस्कृति पार्टी” भएको कुरा पुष्टि भएको छ्।

27/09/2025

गफ लाउने ले त गफ लगाई हाल्छन् नी ! पटट ताली पड्काउने भेडा भैइन्जाल 😂

🤣🤣
27/09/2025

🤣🤣

आज बाटा पार्टि संयोजक मात्र रे 😭
26/09/2025

आज बाटा पार्टि संयोजक मात्र रे 😭

प्रधानमन्त्री देखि निकालिनु ,
पार्टि अध्यक्ष परिवर्तन को कुरा आउनु,
फेरि भ्रष्टाचार अभियोग मा जेल हाल्ने हल्ला आउनु एउटै मान्छेलाई एकैचोटि चोट नदेउ भौमान 😫🤣

कुनै जमाना डा. बाबुराम भट्टराई पपुलिस्ट मात्र होइन, सुपर हिरो नै भनिन्थ्यो। पढेलेखेको बौद्धिक, प्रगतिशील र विश्वदृष्टि म...
25/09/2025

कुनै जमाना डा. बाबुराम भट्टराई पपुलिस्ट मात्र होइन, सुपर हिरो नै भनिन्थ्यो। पढेलेखेको बौद्धिक, प्रगतिशील र विश्वदृष्टि मिलिएन फलोअर्स भएको छोटो समयमै धेरै मत ल्याउँदै प्रधानमन्त्री समेत बनेका थिए । तर आज हेरौँ समयले त्यहि बाबुराम भट्टराईलाई कहाँ पुर्‍यायो? लोकप्रियता टिकाउनभन्दा पनि वास्तविक काम, स्थिर दृष्टि र जनताप्रतिको निरन्तर जवाफदेहिता चाहिन्छ।
त्यसैले आज बालेन वा अरु जोसुकै लोकप्रिय देखिए पनि — असली नेतृत्व त समयले नै देखाउँछ ।

25/09/2025

खड्ग बाजेले केहि नभएनी चुच्चे नक्सा राखेरै भएपनी ,नेपाली लाई होकि क्याहो भन्ने बनाको ,।
हजुरआमा ले त नेपाल को नक्सा नै गाएब पार्नु भएछ त 😆

नक्सा हराएको मान्छे ☹️
25/09/2025

नक्सा हराएको मान्छे ☹️

25/09/2025

अरुको खुट्टा काटेर आफू अग्लो देखिनु कुनै तुक हुदैन ।
यो प्रवृत्ति नेपालका प्रायः सबै क्षेत्रमा देखिन्छ, विशेष गरेर राजनीतिमा।नेताहरूको ठूलो हिस्सा आफ्ना काम देखाउनेभन्दा पनि अरूलाई नङ्ग्याएर, बदनाम गरेर आफू राम्रो देखिन खोज्छन्।
तर, साँचो नेतृत्व भने यसरी अरूको कमजोरी खोतल्दै होइन, आफ्नै दृष्टि, कार्य र इमानदारी देखाएर स्थापित हुनुपर्दछ।
हो, जनता भ्रममा पारिएका छन् भने त्यस भ्रमलाई समयमै तोड्नु आवश्यक छ—तर त्यो कार्य सत्य र तथ्यका आधारमा हुनुपर्छ, व्यक्तिगत प्रतिशोध वा राजनीति गर्ने निहुँमा होइन। बेलैमा घैटोमा घाम लागे अवस्य सबैको मन जितिन्छ🙏

प्रधानमन्त्री देखि निकालिनु , पार्टि अध्यक्ष परिवर्तन को कुरा आउनु, फेरि भ्रष्टाचार अभियोग मा जेल हाल्ने हल्ला आउनु एउटै...
25/09/2025

प्रधानमन्त्री देखि निकालिनु ,
पार्टि अध्यक्ष परिवर्तन को कुरा आउनु,
फेरि भ्रष्टाचार अभियोग मा जेल हाल्ने हल्ला आउनु एउटै मान्छेलाई एकैचोटि चोट नदेउ भौमान 😫🤣

उम ….. 😂
25/09/2025

उम ….. 😂

Trending 😂🧳🐑
25/09/2025

Trending 😂🧳🐑

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Cₕₐₘₛ Dᵢₐᵣy / चाम्स डायरि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share