Night Vision Nepal

Night Vision Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Night Vision Nepal, Media/News Company, नेपाल, Dharan.

This page includes the latest news and views regarding political subjects, views on debate of national and international issues, sports and entertainment as well.

05/04/2026

“१४ औँ वार्षिक उत्सवमा ठूलो सरसफाई अभियान!”👉 “तिनै मन्दिरमा यस्तो काम! 😲 उद्यमशीलको सन्देश”

पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलिको अदालतमा दिएको बयान :१. मेरो कुनै दोष छैन, किनकि प्रधानमन्त्रीले सिधै गोली चलाउने आ...
05/04/2026

पुर्ब प्रधानमन्त्री के पी शर्मा ओलिको अदालतमा दिएको बयान :

१. मेरो कुनै दोष छैन, किनकि प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने हुँदैन।

२. आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा पनि अपेक्षित समन्वय हुन सकेन, बरु राजीनामा दिनुपर्ने अवस्था आयो।

३. भीडमा मानिसको मृत्यु भएको सुन्दा म आफैँ अचम्मित भएँ ।किन र कसरी यस्तो भयो भन्ने गम्भीर प्रश्न उठेको छ।

४. शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन।

५. घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म माथि निष्पक्ष कारबाही हुनुपर्छ।

६. राष्ट्रको हितमा बोलेँ र काम गरेँ, तर त्यसै कारण विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको छ।
साभार

05/04/2026

दार्चुला झुलुङ्गे पुलबारे विशेष जानकारी: माननीय हर्क साम्पाङज्यूको हातबाट २०८२ चैत्र २४ गते शिलान्यास।

05/04/2026

“दृष्टिबिहिनहरुलाई पनि राज्यले माफि मागोस् “
जीवन बिष्ट,केन्द्रिय सदश्य श्रम संस्कृति पार्टी

05/04/2026

रवि लामिछानेको प्रस्तावमा डीपी अरियाल भए सभामुख अवस्थालाई नजिकबाट नियाल्दै माननीय हर्क साम्पाङ श्रम संस्कृतिको उपसभामुखमा दाबी

02/04/2026

बल्ल भेटियो माननीय हर्क साम्पाङ ज्यूले आज पहिलोपटक संसदमा बोल्नुभएको पुरा भिडियो

02/04/2026

प्रधानमन्त्री बालेन र रविको अगाडि माननीय हर्क साम्पाङको प्रश्न सिंहदरबार जला.उनेलाई कहिले पक्रा.उ गर्ने? Good news

02/04/2026

बालेन सरकार समक्ष माननीय हर्क साम्पाङको माग सुकुम्बासीको घरमा डोजर होइन। लालपुर्जा आवश्यक छ

02/04/2026

रवि बालेनलाई समयको पाठ पढाउँदै संसदमा माननीय हर्क साम्पाङ

08/03/2026
06/03/2026

कुलमान घिसिङलाई हराए पछि राजु नाथ पाण्डे के भन्छन ? 🔥🔔

काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे विजय , कुलमान घिसिङ पराजित
06/03/2026

काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे विजय ,
कुलमान घिसिङ पराजित

Address

नेपाल
Dharan
31311

Website

Alerts

Be the first to know and let us send you an email when Night Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Night Vision Nepal:

Share