15/10/2025
T-20 विश्वकप छनौट अन्तर्गत सुपर-६ को तेस्रो खेलमा नेपाल ले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल जितेमा नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने टि-२० विश्वकपमा छनौट हुनेछ, साथै क्वालिफायरको उपाधी जित्ने अवसर पनि रहनेछ । खेल नेपाली समय अनुसार राती ८:४५ बजेदेखि सुरु हुनेछ ।