Routine of KOSHI P-1 Banda

Routine of KOSHI P-1 Banda THIS IS OFFICIAL PAGE OF SUBANKAR

Breaking:केही समय अघि एक युवती द्वारा कुटिएका डान्सर/मोडल बद्री बिष्ट हस्पिटलको बेडमा भेटिएका छन्। उनलाई युवतीले कुटेको ...
08/10/2023

Breaking:
केही समय अघि एक युवती द्वारा कुटिएका डान्सर/मोडल बद्री बिष्ट हस्पिटलको बेडमा भेटिएका छन्। उनलाई युवतीले कुटेको भिडियो अहिले सामाजिक सञ्जाल भरी भाइरल छ। 😮😮

Interesting 😳इन्डियाको महाराष्ट्रमा भैंसीले २ लाखको मंगलसुत्र खाए पछी भैंसीको पेटको २ घन्टाको अपरेसन गरेर मंगलसुत्र निका...
02/10/2023

Interesting 😳
इन्डियाको महाराष्ट्रमा भैंसीले २ लाखको मंगलसुत्र खाए पछी भैंसीको पेटको २ घन्टाको अपरेसन गरेर मंगलसुत्र निकालिएको छ ।😳😳

सुर्खेतको एक बिद्यालयको होस्टेलमा बालकको मृत्यु !😭दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न.१ निवासी राजेन्द्र ...
01/10/2023

सुर्खेतको एक बिद्यालयको होस्टेलमा बालकको मृत्यु !😭
दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न.१ निवासी राजेन्द्र पुलामीको छोरा "सालम पुलामि" कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर-६ स्थित "उषा बाल बाटिका विद्यालयमा" कक्षा १ मा अध्ययन गर्दै होष्टेलमा बसिरहेको अवस्थामा मृत फेला परेका छ ।
मृतक बालक प्रति हार्दिक श्रद्धाञ्जली !
Source ROKB

27/09/2023

Thank you to coming and visiting ROUTINE of KOSHI P-1 BANDA

Address

Buddhabare Chock
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Routine of KOSHI P-1 Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of KOSHI P-1 Banda:

Share