Harka Sampang A Revolution

Harka Sampang A Revolution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harka Sampang A Revolution, Digital creator, धरान, Dharan.

11/02/2026

gentle लावती जी... भोट माग्नु न हौ ! किन नचाहिँदो पानीको कुरा गरेर विरोधमा उत्रेको ??? बिचरा... मैले आफ्नो एजेण्डा पूरा गरें कि करिनं त्यो तपाइँले भन्नु पर्दैन ! जनताले भन्ने हो !

02/02/2026

जस्ले जे सोच्नु सोच्दा हुन्छ तर प्रेस स्वतन्त्रता भन्दै पार्टीगत गुण्डागर्दीको नयाँ स्वरुपमा जथाभावी असन्तुलित र असत्य समाचार बनाउने पत्रकार भनाउँदाहरुलाई नाङ्गोझार बनाएर छोड्नु पर्छ ताकी कसैले त्यस्तो दुष्साहस नगरून् ! Harka Sampang A Revolution

28/01/2026

श्रम संस्कृतिबाट चुनिएर जाने साम्सदहरु संसद भवनमा वैठकको बेला सुतेको पाइए साधारण सदस्य समेत नरहने गरी हटाइनेछ !

27/01/2026

gen z ले सोध्नु पर्ने १. किन आन्दोलनमा धकेलेर घाइँते भेट्न नगएको ? २. मारिएकाहरुको अन्त्येष्टिमा किन नगएको ? ३. सिंहदरबार किन जलाउन लगाको? ४. महिनौँ लुकेर किन बसेको ? ५. विदेशीको हालिमुहाली किन गराको ?

27/01/2026

देश जलाउने र खरानीको व्यापार गर्नेहरुले देश बनाउने रे ! जय माटो भनौँ बरु !

27/01/2026

बालेनले झापा ५ बाट जित्दैन ! झापाली जनताको दु:खमा साथ दिंदैन ! अभिजात बर्गको प्रतिनिधि हो ऊ ! गाउँघरमा आउँदैन ! कार्यक्रम गर्दा पनि बाहिर मान्छे ल्याएर गर्नु परेको छ !

27/01/2026

बालबालिका प्रयोग गरेको कहाँ देख्यौ हौ ? कति बजे, कुन मितिमा कहाँ र कस्तो तरिकाले प्रयोग गरिएछ ? त्यो पनि भन्दिए हुन्थ्यो नि ! बात कर्ता है.
Harka Sampang A Revolution

27/01/2026

झुटो बोलेर रमाउँदिन र सत्य बोल्न डराउँदिन ! गलत काम गर्दिन र गलत हुन दिन्न ! जस्लाई जे सोच्नु छ सोच्दा हुन्छ ! आफ्नो मेलो छोड्दिन !

27/01/2026

मेरा विरोधीहरु अनेक प्रपन्च फैलाउँदै मलाई घेरा बन्दी गर्न खोज्दैछन भन्ने बुझें ! तर सत्य सत्य नै हो ! म बिचलित बन्दिन !

Address

धरान
Dharan
56702

Telephone

+966505231091

Website

Alerts

Be the first to know and let us send you an email when Harka Sampang A Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Harka Sampang A Revolution:

Share