DharaneStudents.com

DharaneStudents.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DharaneStudents.com, News & Media Website, Dharan.

धरान–८ तिनकुनेबाट प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
24/02/2026

धरान–८ तिनकुनेबाट प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

Nepali Congress has helped footballer Sabitra Bhandari 'Samba' with Nrs. 5 Lakhs.
24/02/2026

Nepali Congress has helped footballer Sabitra Bhandari 'Samba' with Nrs. 5 Lakhs.

महेन्द्र क्याम्पसमा बि.बि.एस बिहान सिफट मा सुरु भएको छ । यो बोल्ने बिद्यार्थी नेता लाई धेरै धेरै धन्यवाद  ।
31/05/2025

महेन्द्र क्याम्पसमा बि.बि.एस बिहान सिफट मा सुरु भएको छ । यो बोल्ने बिद्यार्थी नेता लाई धेरै धेरै धन्यवाद ।

अरु कलेजमा कति पैसा लाग्छ थाह छैन ?महेन्द्रमा क्याम्पसमा 1 year ma 9900 lagxa है ।
05/06/2024

अरु कलेजमा कति पैसा लाग्छ थाह छैन ?
महेन्द्रमा क्याम्पसमा 1 year ma 9900 lagxa है ।

21/06/2023
DharaneStudents.com
18/05/2023

DharaneStudents.com

A warm Congratultion for the Team and For all of Us Aswell
16/03/2023

A warm Congratultion for the Team and For all of Us Aswell

21/10/2022

हाम्रो सुन्दर नगर धरान सानो मुटु भानुचोक 😍😍😍

पहिलो पटक नेपालको राष्ट्र स्तरिय गायन प्रतियोगिता singing superstar मा हाम्रो धरानको आवाजले देश भर मन जितिरहेको छ । अब भ...
20/10/2022

पहिलो पटक नेपालको राष्ट्र स्तरिय गायन प्रतियोगिता singing superstar मा हाम्रो धरानको आवाजले देश भर मन जितिरहेको छ । अब भने मन मात्र जितेर नपुग्ने भएको छ । धरानका युवा कर्णप्रिय आवाज भएका भविष्यको धुरन्धर गायक सन्देश बमजनले मात्र होइन सिङ्गो धरानले पुरस्कार पाउन अब अन्तिम खुड्किलोमात्र बाँकी रहेकाले प्रथम हुने सम्भावना प्रवल देखिएको छ । तसर्थ अब हामी धरानबासी आमाबुवा दाजुभाई तथा दिदी बहिनी सम्पूर्णलाई कम्तिमा पनि एकभोट थपिदिएर समयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।
भोटिङको लागि
VOTING DETAILS :
- (Inside Nepal) Download OSR connect app & follow the instructions to VOTE or go to www.osrconnect.com, click on my photo & follow the instructions to VOTE.
- (International Voters) Go to www.khalti.com website & follow the instructions to Vote

भारतको कोलकतामा आयोजित 6th International Karate Championship 2022 मा असेस मगरले Senior Kata मा नेपालका लागि स्वर्ण पदक ज...
31/07/2022

भारतको कोलकतामा आयोजित 6th International Karate Championship 2022 मा असेस मगरले Senior Kata मा नेपालका लागि स्वर्ण पदक जितेका छन र हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

Hamro Dharan Ramro Dharan
30/06/2022

Hamro Dharan Ramro Dharan

21/06/2022

Muay Thai class In Dharan, Sunsari

Address

Dharan
56700 (SUNSARI), 56702 (MANGALBARE)

Website

Alerts

Be the first to know and let us send you an email when DharaneStudents.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share