Dharan News

Dharan News Delivering content that connects.

12/11/2025

लक्ष्मीपुर मा वर्खेर भएको ठुलो दुर्घटना 6 जनाकाे अवस्ता निकै गम्भीर 😭

25/09/2025

नवदुर्गा माता 🙏🏿❤️रेलवे धरान ❤️😇

धरानको भाटभटेनीको चौथो तलामा फेरि भेटियो तीन मानव कंकाल अवशेष😔
12/09/2025

धरानको भाटभटेनीको चौथो तलामा फेरि भेटियो तीन मानव कंकाल अवशेष😔

Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भएको जानकारी आएको छ 😔
12/09/2025

Heartbreaking Sad News: Gen-Z को अ'न्दोलनमा अहिलेसम्म ५१ जनाको मृ'त्यु भएको जानकारी आएको छ 😔

धरान भदाै २७,  धरानमा आज बिहान १० बजे देखि ४ बजे सम्म निषेधाज्ञा छ ,बजार खुल्ला छ भने लामाे दुरी र छाेटाे दुरीकाे कुनैपन...
12/09/2025

धरान भदाै २७,
धरानमा आज बिहान १० बजे देखि ४ बजे सम्म निषेधाज्ञा छ ,बजार खुल्ला छ भने लामाे दुरी र छाेटाे दुरीकाे कुनैपनि सवारी साधन चलेका छैनन निषेधाज्ञा काे कारण कुनै पनि भेला जमघट कार्यक्रम गर्न नपाइने हुदा मानिसकाे भिड कम देख्न सकिन्छ नेपाली सेना ले विभिन्न स्थानमा सुरक्षा दिईरहेकाे देख्न सकिन्छ बिधालय, कलेज,एटिएम,बैंक पेट्रोल पम्म पुर्ण रुपमा बन्द छ सडकमा कुनै पनि ट्राफिक प्रहरी ,नेपाल प्रहरी र ससस्त्र प्रहरी देखिदैन भने भानुचाैक काे बजारमा अवस्थित वडा कार्यलयमा ताला लायेकाे देख्न सकिन्छ साथै आज धरानमा बेलुका ७ बजे देखि भाेलि बिहान ६ बजे सम्म कर्फ्यु लाग्ने र कर्फ्यु काे बेला कुनै नागरिकहरु लाई घर बस्न सेनाले आग्रह गरेकाे छ।

शहीद क्रान्तिकारी Gen 'G', धरानको विशेष आग्रह सन्देश सम्प्रेषणमा साथ दिँदै क्रान्तिमा योगदान गरौं!समाजमा व्याप्त अन्याय,...
11/09/2025

शहीद क्रान्तिकारी Gen 'G', धरानको विशेष आग्रह
सन्देश सम्प्रेषणमा साथ दिँदै क्रान्तिमा योगदान गरौं!

समाजमा व्याप्त अन्याय, भ्रष्टाचार, संघीय संरचनामाथिको प्रहार र जनविरोधी प्रवृत्तिविरुद्ध जारी सङ्घर्षसँग सम्बन्धित घोषणापत्र सार्वजनिक गरिएको छ।

शहीद क्रान्तिकारी Gen 'G', धरान को तर्फबाट सम्पूर्ण साथीहरू, समर्थकहरू, जनपक्षीय वर्गहरू, युवा, विद्यार्थी र आम जनसमुदायमा विशेष आह्वान छ:

कृपया हाम्रो घोषणापत्रलाई सामाजिक सञ्जाल (Facebook, TikTok, Instagram, WhatsApp, Twitter/X आदि) मा सेयर गर्नुहोस्।
यो सन्देशलाई सकेसम्म धेरै जनतासम्म पुर्‍याउन सक्रिय भूमिका खेल्नुहोस्।
विचार, लक्ष्य र उद्देश्यलाई फैलाउन हामी सबैको साझा जिम्मेवारी हो।
🚩 जय क्रान्ति! जय जनसंघर्ष!
शहीद क्रान्तिकारी Gen 'G'
धरान, कोशी प्रदेश

09/09/2025

Helpline Numbers: आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा वा सहयोग चाहिएमा‌ Emergency Helpline मा जानकारी दिनुहोला।

Nepal Army: 01-5979223 & 01-5979224
APF Nepal: 1114
Nepal Police: 100

09/09/2025

Manju Bhandari

09/09/2025

Hotel kanchanjunga Dharan

09/09/2025

Hotel kanchanjunga

Thank you Everyone 🙏🙏🙏 वहाँको परिवारले वहाँलाई घर लाग्नु भएको छ धन्यवाद 🙏🙏❤️❤️
14/08/2025

Thank you Everyone 🙏🙏🙏

वहाँको परिवारले वहाँलाई घर लाग्नु भएको छ
धन्यवाद 🙏🙏❤️❤️

Address

Dharan

Telephone

+9779811091961

Website

Alerts

Be the first to know and let us send you an email when Dharan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share