Radio Dharan 88.8

MEMBERS:
Chairman: Dr. Yogendra Rai (9862022612)
STATION MANAGER: Singha Bahadur Maden (9807018217)
Program Producer: Devika Chamling Rai
Technician Chief/Photo Journalist: Vikrant Shrestha
MARKETING MANAGER: Biki Shrestha
RJ:
Maushami Parghari
Kumari Rai
Sneha Shrestha
Reshma Limbu
Wilson Shrestha
Dewan Rai AKA DJ Malik Shadow

Admissions are open for the session 2025- 2026 at Sharda University A Truly Global University in India having:✅ Accredit...
10/06/2025

Admissions are open for the session 2025- 2026 at Sharda University

A Truly Global University in India having:

✅ Accredited by NAAC A+, NBA, NIRF & More.

✅ No.1 University in India having Highest Number of International Students.

✅ Students from 95+ Countries Experienced Sharda.

✅ 135+ Internationally Recognized Degrees Approved by UGC, Govt. of India.

✅ 1100+ Eminent Distinguished Faculty with global experience.

✅ 300+ Global Academic Tie-Ups & Semester Exchange Programmes.

To book your appointment, Call 📞 ‪+977-9801015015‬, ‪+977-9801015023‬

And the Winner of Swarnim Club 3rd Indoor Football Tournament 2025 is Yeti Derby FC! Congratulations!
09/06/2025

And the Winner of Swarnim Club 3rd Indoor Football Tournament 2025 is Yeti Derby FC! Congratulations!

09/06/2025
धरानमा फुटसलको महासंग्राम1st 7-A-Side Eastern Futsal Tournament 2082
09/06/2025

धरानमा फुटसलको महासंग्राम
1st 7-A-Side Eastern Futsal Tournament 2082

धरानमा १ नं. प्रदेश स्तरिय खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता सम्पन्नधरानमा १ नम्बर प्रदेश स्तरिय खुल्ला बि डिभिजन...
09/06/2025

धरानमा १ नं. प्रदेश स्तरिय खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धरानमा १ नम्बर प्रदेश स्तरिय खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ सम्पन्न भएको छ । धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजित उक्त प्रतियोगितामा १ नम्बर प्रदेश स्तरिय मेन्स डबल बि लेबलको संयोग बस्नेत र सगून कार्की विजेता बनेका छन् । विजेता बन्दै उनीहरूले नगद ५१ हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी हिमाल श्रेष्ठ र सुसिल तिम्सिना दोस्रो बनेका छन् । उनीहरूले नगद २७ हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो बनेका प्रदिप श्रेष्ठ, जोसेफ ठकुरी र गौरब लिम्बू, ऐन्ड्रेस लिम्बूले नगद ९/९ हजार रूपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै मिक्स डबल बि लेबलको अनमोल राई र गिता राई विजेता बनेका छन् । विजेता बन्दै उनीहरूले नगद ३० हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त बिधामा सदिप राई र मनिसा तामाङ्ग दोस्रो बनेका छन् । उनीहरूले नगद १८ हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो बनेका विसाल थापा, भोगिता थापा र मनि चाम्लिङ्ग, रोजी राईले नगद ५/५ हजार रूपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी धरान स्तरिय सि लेबलको आसिस राई र मनिल राई विजेता बनेका छन् । विजेता बन्दै उनीहरूले नगद १५ हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त बिधामा जिवन पतङ्वा र कर्णदल लिम्बू दोस्रो बनेका छन् । उनीहरूले नगद १० हजार रूपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने तेस्रो बनेका राम लिम्बू, जिवन लिम्बू र सकुल गुरूङ्ग, कुमार गुरूङ्गले नगद ३/३ हजार रूपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, धरान ब्याडमिन्टन ग्रुपका अध्यक्ष मनि चाम्लिङ्ग र पुरस्कार रासी सहयोग गरेका सहयोगीहरूले पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा ब्याडमिनटन खेललाई योगदान पुर्याएका हेमकुमार गुरूङ्गलाई नगद ५ हजार रूपैयाँ र कदर पत्रले सम्मान गरिएको थियो । साथमा पत्रकार देविका चाम्लिङ्ग राईलाई समेत नगद १० हजार रूपैयाँ र कदर पत्रले सम्मान गरिएको थियो ।

धरान १३ अमरहाट स्थित कबडहलमा जेठ २३ गतेदेखि २५ गतेसम्म भएको उक्त प्रतियोगितामा १ नम्बर प्रदेश स्तरिय मेन्स डबल बि लेबलमा ९१, १ नम्बर प्रदेश स्तरिय मिक्स डबल बि लेबलमा ३४ र धरान स्तरिय सि लेबलमा ६६ समूहको सहभागिता रहेको थियो ।

07/06/2025

हाडजोर्नी नशाका बिरामीलाई सुवर्ण अवसर, काठमाण्डौँका विशेषज्ञ डा. अनिल कुमार महतो धरानमा

मितिः २०८२ जेष्ठ ३१ गते शनिबार
स्थानः स्पार्क फाईभ अस्पताल, धरान-१, नेपाल टेलिकम अगाडी
समयः बिहान ८ बजेदेखि ४ बजेसम्म
सम्पर्कः ०२५-५७२२३५, ९८६०८६७०१६

06/06/2025

आजबाट सुरू भएको १ नं. प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ बारे जानकारी दिँदै कार्यक्रम संयोजक मनि चाम्लिङ्ग र राष्ट्रिय निर्णायक भानुभक्त सिटौला

05/06/2025

सूचना! सूचना!! सूचना!!!

03/06/2025

Address

Janaki Path
Dharan
00977

Alerts

Be the first to know and let us send you an email when Radio Dharan 88.8 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Dharan 88.8:

Share