Bijayapur Weekly

31/08/2026

स्मार्ट बस पार्क जाने यात्रुहरुको लागि धरान उपमहानगरपालिकाले भानुचोकमा सिटी सफारी र टेम्पो स्टेन्ड राख्ने र सिटी सफारीको भाडा दर (भानुचोक देखि स्मार्ट बसपार्क) २० राख्न प्रस्ताव।

31/08/2026

धरान उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख अइन्द्र बिक्रम बेघा, ट्राफिक, नेपाल प्रहरी र सिटी सफारी संघका प्रतिनिधि बिच आज धरान उपमहानगरपालिकामा छलफल।



31/08/2026

नेपाल लोकतन्त्रीकवादी किरात राई संघको प्रथम केन्द्रीय महाधिवेशनको उद्वाटन कार्यक्रम धरान १० किरात राई यायोक्खाको भवनमा आज सम्पन भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सद्स्य प्रमिला राई



29/08/2026

सुनसरी उद्योग वाणिज्य संघको ६३औं बार्षिकोत्सवको अवसरमा आज धरानको भानुचोकमा रक्तदान कार्यक्रम आयोजना भएको छ। रक्तदान कार्यक्रम महत्वपुर्ण कार्य भएको धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र बिक्रम बेघाले बताएका छन।

29/08/2026

नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी किरात राई संघको प्रथम महाधिवेशन भदौ १५ गते धरानमा हुने।

29/08/2026

सिद्वि नेवा परिषदको आयोजनामा धरानमा सामुहिक गाईजात्रा।



28/08/2026

मितेरी डेभलपमेन्ट बैंकले सुनसरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरी प्रसाद अर्याल मार्फत प्रधानमन्त्री विपद राहत कोषमा १० लाख सहयोग गरेको छ।

28/08/2026

जलबिधुत परियोजनामा फसेकालाई नेपाली सेनाले उद्वार गरेको छ ।





28/08/2026

धरान उपमहानगरपालिकाले प्रधानमन्त्री विपत राहत कोषमा १० लाख सहयोग गर्ने र धरान उपमहानगरपालिकाका कर्मचारीहरुले १ दिनको तलव बराबरको रकम सहयोग गर्ने। आज बसेको कार्यबाहक नगरप्रमुख अइन्द्र बिक्रम बेघाको अध्यक्षमा बसेको नगर विपत व्यवस्थापन समितीको बैठकले निर्णय गरेको छ।





28/08/2026

नेपाली सेनाबाट हवाई तथा स्थल उद्धार




Address

Dharan
977

Alerts

Be the first to know and let us send you an email when Bijayapur Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share