Hemanta Limbu Jr

Hemanta Limbu Jr .

10/09/2024

धनकुटाको हिले बजारमा रहेको तोङबाको प्रतिमा।चिसो मौसम,शान्त वातावरण,तोङबा,सिकुटीको लागि हिले प्रसिद्व छ। गर्मी महिना संगै...
28/05/2024

धनकुटाको हिले बजारमा रहेको तोङबाको प्रतिमा।
चिसो मौसम,शान्त वातावरण,तोङबा,सिकुटीको लागि हिले प्रसिद्व छ। गर्मी महिना संगै यहाँ पर्यटको चलपहल सुरु हुन्छ।
तस्बिर- Hemanta Jr

हरेक बसन्त ऋतुले नेपाललाई अरु बेला भन्दा अझ प्रकृतिमय बनाउछ। नेपाल भन्दा २०० गुणा सानो र प्राकृतिक सम्पदा नभएको सिंगापुर...
03/04/2024

हरेक बसन्त ऋतुले नेपाललाई अरु बेला भन्दा अझ प्रकृतिमय बनाउछ। नेपाल भन्दा २०० गुणा सानो र प्राकृतिक सम्पदा नभएको सिंगापुरले बर्सेनि १.५ करोड पर्याटक भित्राउन सफल हुदा नेपालमा बर्षमा १० लाख पर्याटक भित्राउन मुस्किल छ,बिना तयारी नेपाल पर्यटन बर्ष भन्दै अर्बौ पैसा पर्यटन मन्त्रालयले स्वाहा पार्ने गरेको छ तर उपलब्धि शून्य छ कारण यो स्पस्ट छ कि नेपालमा भौतिक पुर्वधारको कमी, पर्याटनको वैज्ञानिक प्रबर्द्धन र स्थानियसंग समन्वय को कमी,अति राजनितिकरण। नेपाल प्राकृतिक सुन्दरताको देश भनेर गर्व गर्नु बाहेक यस्को वास्तविक लाभ नेपालले उठाउन सकेको देखिदैन।
विदेशी रेमिटेन्सले देश चलाउनु भनेको कामचलाउ सापटी अर्थतन्त्र हो जब सम्म रास्टिय उत्पादनमुखी अर्थतन्त्रको बिकास हुदैन तबसम्म बिदेशबाट खर्बौ रेमिटेन्स आए पनि नेपाल बन्दैन। त्यसैले नेपालको प्रचुर सम्भावना भएको कृषि र पर्यटनमा गम्भीर भएर सरकारले पुर्वधारको बिकास,कृषि र पर्यटनमैत्री नीति र योजना कार्यन्वयन नगरे सम्म नेपाल र नेपाली जनताको दिगो आर्थिक र सामाजिक परिवर्तन हुन मुस्किल छ।
सरकारले गम्भीर भएर नेपालको ठुला हिमाल,हिमनदि, ताल,पहाडहरु,वनस्पति,जिवजन्तु,सास्कृतीक सम्पदाहरु र कृषियोग्य जमिनको संरक्षण,प्रबर्द्धन,र पुर्वधारको बिकास गरि यस क्षेत्रलाई उत्पादनशिल बनाए नेपालको अर्थतन्त्रले निकास पाउथ्यो कि?

06/01/2024

Highway मा पार्क गर्नु र नगरले Highway मा कर उठाउनु दुवै गैरकानुनी हो।

Address

Dharan

Telephone

+9779842165611

Website

Alerts

Be the first to know and let us send you an email when Hemanta Limbu Jr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hemanta Limbu Jr:

Share