
04/02/2025
धरान-१२, चतरालाई निवासी सञ्चमाया तामाङ (वर्ष ५७) यहि माघ १० गतेबाट हराई रहनु भएकाे हुँदा देख्नु हुने महानुभावले तलकाे फाेन नम्बरमा खबर गरिदिनु हुन अनुराेध छ ।
9862061295, 9814308595, 9811353535
(अल्जाईमर पिडित उहाँ धरानकाे बिपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चतरालाईन घर तर्फ जाने क्रममा बेपत्ता हुनु भएकाे हाे ।)